Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विरगञ्जमा ३ जनामा कोरना संक्रमण को पुष्टीभयो नेपालमा कोराना संक्रमितको संख्या अब१२ पुग्यो ।


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र ३०, २०७६

विरगञ्जमा ३ जनामा कोरना संक्रमण को पुष्टीभयो नेपालमा कोराना संक्रमितको संख्या  अब१२ पुग्यो ।

सिजादर्पण सम्वाददाता   वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस रहेकाे पुष्टि गरिएकाे हाे । वीरगञ्जबाट नमूना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । तर, हेटाैडामा देखिएकाे रिपाेर्टलाइ पत्याइएन । त्यसपछि त्यसलाइ पुनः जाँच गर्नका लागि काठमाडाैंमा रहेकाे राष्ट्रिय प्रयोगशालामा पठाइयो । राष्ट्रिय प्रयाेगशालमा पनि रिपाेर्ट पाेजिटिभ देखिएपछि साे काे जानकारी सम्बन्धित व्यक्तिलाइ दिइएकाे थाहा भएकाे छ ।

विरगञ्ज प्रशासनले भारतबाट आएका २४ जनासहित ३३ जनाको नमूना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाएको थियो । ३३ जनाकाे नमूना परिक्षण गर्दा तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको बताइएकाे थियाे । तर, हेटाैडामा उनीहरुकाे रिपाेर्ट एकिन गरिएन ।

हेटाैडामा गरिएकाे परिक्षणमा उनीहरुकाे रिपाेर्ट मिश्रित रहेकाे थाहा भएपछि मात्र उनीहरुलाइ नारायणी अञ्चल अस्पतालमा लगिएकाे बुझिएकाे छ । त्यसअघि उनीहरु वीरगञ्ज–२ छपकैयामा रहेकाे जामे मस्जिदमा बस्दै आएका थिए । रिपाेर्टकाे जानकारी आएपछि मात्र मस्जिदबाट नारायणी अस्पतालमा लगेर त्यहाँ रहेकाे आइसोलेसनमा राखिएको थियाे ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए । उनीहरु सप्तरीमा आयोजना गरिएकाे मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएकाे बुझिएकाे छ ।

उनीहरुले लकडाउन खुलेपछि घर फर्कन भनी तीनदिनपछि अर्थात १५ अप्रिलका लागि टिकट काटेका छन् । उनीहरु आफैले घर फर्कनुअघि एकपटक स्वास्थ्य जाँच गराउनु उपयुक्त ठानेर अस्पताल पुगेकाे बुझिएकाे छ । उनीहरु आफैँ नारायणी अस्पतालमा पुगेपछि मात्र उनीहरुकाे नमूना संकलन गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn