सिजादर्पण सम्वाददाता चैत्र ३० सुर्खेत । सुर्खेत जिल्लाको पुर्वि क्षेत्रमा पर्ने गुर्भाकोट नगरपालिका छिन्चु हुदै जाजरकोट जानेमोटर वाटो ले समेटेको छ । यता तृलसिपुर जाने क्षेत्र पर्छ रुकुम सल्यान पनि छोयको यो नगरपालिका चौतफि रुपमा सिमा छोयको नगरपालिका हो गुर्भाकोट । नगर पालिका मा ससाना बजारको वस्ति ले घेरियको छ । किनारमा भेरि नदि वगेको छ नगर क्षेत्रमाको वारि पारि वस्ति छ । यहाको पेसा वैदेशिक रोजगार पनि हो । धेरैजसो मानिस हरु विदेसिने गर्छन अहिले विश्वभरि नै फैलियको कोरना भाइरस एक जटिल विषय वनेको छ । यसवाट नगरवासि हरुमा एक प्रकारको त्राास फैलियको छ । कोरना भाइरस को सन्त्रास नेपालको ग्रामिण क्षेत्रमा पनि मानिस हरुलाइ निद्धा नलाग्ने वनायको छ । चिनवाट फैलिको यो भाइरसले विश्व मा एक महामारिको रुप लिएको छ ।
यस वाट नेपाल पनि उच्च जोखिममा रहेको विज्ञहरु को अनुमान रहेको छ । हाल नेपाल मा ९ जना पुरानो र विरगञ्जमा थप ३ जना गरि १२ जना संक्रमित भेटिको र मानविय क्षति न नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्त विकास देवकोटा ले वताएका छन । गुर्भाकोट नगरपालिकामा लकडाउन लाइ प्रभावकारि गर्नका लागि कस्तो प्रयास भयको छत । नगरप्रमुख हस्त पुनले स्थानिय सरकार ले कोरना कहरलाइ गम्भिर रुपमा यिको र यसका लागि स्थानिय नगरवासि हरुलाइ घरपविार को स्वास्वास्थ्य लाइ सवैले ख्याल गर्नकालागि सुचना पचार प्रसार गरेको वडा हरुमा सवैलाइ सचेत पनिवनायको नगरप्रमुखले वताए ।
सवैवाड हररुमा नगरको स्वास्थ्य जनशक्ति परिचालन पनि गरेको वाहिरवाट आयका संकास्पत व्याक्तिलाइ क्वारेन्टाइन मा राखेर चेकजच गरेरमात्र घरमा पठाउने गरेका छौ र नगरमा कोरना को संकास्पद व्याक्ति भेटिय सुचनाको माध्याम वाट उपचारको निगरानिमा ल्याउने व्यवस्था मा कडाइ गरेको पनि मेयरले वताए ।
लकडाउन लाइ प्रभाभकारि रुपमा लागुगर्न गुर्भाकोट नगरमावाट मा के प्रयास भएका छन त ? कोरना भाइरस वाट वच्नका लागि नगरका सम्यममता अपनाइएको छ । यस नगर वासिको आर्थिक स्थिति कमजोर भयकाले अरु पेशा नभयकाले ज्याला मजदुरि गर्नेको संख्या पनि वढदो छ ।
खेति योग्य जमिन कम छ उत्पादनमा कमि छ । यहाका काम गरि खाने वर्गलाइ समस्या छ । यसलाइ मध्यनजरगरी स्थानिय सरकार ले कहिे राहत प्याकेज पनि ल्यायको छ त्यसका लागि नगरवडा समन्वय समिति ले वास्तविक न्युन स्थितिभयका हरुलाइ पारदर्सि तरिकाले राहतवितरण गर्नकालागि स्थनियको सहभागिता गर्ने भयको मेयरले वताए । प्रदेश सरकार ले २० लाख नगर वाट रु ९३ लाख रकम छुटयाको र विरामिका लागि आइसीयूलेट र एक एम्वुलेन्स पनि छ । कोहि आकस्मिक विरामि भएपछि प्रदेश अस्पताल लिने पस्थिति लाइ मध्यनजर गरेर थयारि गरेको समेत मेयर हस्त पुन ले वताए । भाइरस विरुद्ध नगरवासि एकभयर लाग्ने प्रयास रहेको पनि मेयर ले सिजादर्पण सग वताए ।
