Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अग्रवाल ठगी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख ७, २०७७

अग्रवाल ठगी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप

सिजादर्पण बैशाख ७ काठमाडौं । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति केन्द्रहरूले विभिन्न दबाब दिँदै मुद्दालाई प्रभावित पार्न चलखेल जारी राखेका छन् ।

२ हजार रुपैयाँमा किनिएको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दै गर्दा पक्राउ परेका अग्रवाललाई प्रहरीले दरबारमार्ग वृत्तमा राखिरहेको छ । जबकि, उनको मुद्दा महानगरीय प्रहरी परिसर टेकुबाट चल्दै छ ।

महानगरीय अपराध महाशाखाको टोलीद्वारा पक्राउ परेका अग्रवालले २० हजार थान थर्मल गन ल्याएको प्रहरीको दाबी छ । तर, उनले भन्सार जाँच पास गराउँदा १ हजार २ सयको मात्रै कर तिरेका छन् । प्रहरीले अन्य थर्मल गन कहाँ छ भन्ने समेत यस बीचमा पत्ता लगाउन सकेको छैन ।

लुकाएको र भन्सार छली गरेको थर्मल गन पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै थप शंका उत्पन्न भएको छ । ‘शक्तिकेन्द्रको चर्को दबाबमा परेका कारण अग्रवालले भन्सार छली गर्दै लुकाएको थर्मल गन खोजीमा चासो नदिएको हुन सक्छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार स्टिङ अप्रेसनमार्फत कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गर्न सक्ने प्रहरीले अग्रवाल आफैंले लुकाएर राखेको १८ हजार बढी थर्मल गन पत्ता लगाउन नसक्नुलाई प्रहरीमाथि चरम हस्तक्षेपको परिणामका रूपमा हेरिएको छ । यस सम्बन्धमा प्रहरीसमक्षको बयानमा समेत उनी प्रस्ट बोलेका छैनन् ।प्रहरीले व्यापारी अग्रवालमाथिको मुद्दालाई अदालतबाट नभएर जिल्ला प्रशासन कार्यालयमार्फत अघि बढाएकामा समेत शंका उब्जिएको छ । अदालतबाट जाँदा उपभोक्तासम्बन्धी कानुन लगाउन सक्ने र बढी सजाय हुन सक्ने भन्दै प्रशासनमार्फत मुद्दा चलाउन प्रहरीमाथि दबाब परेको स्रोत बताउँछ ।

‘अदालतबाट जाँदा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, प्रशासनबाट गए बढीमा एक वर्ष मात्रै कैद हुने हुँदा मुद्दा कमजोर बनाउन दबाब छ,’ उच्च स्रोतले भन्यो ।

सुवास अग्रवालका नाममा अवैध कारोबार गर्दै आएका उनलाई पक्राउ गर्न प्रहरीले आफैं व्यापारी बनेर मोलमोलाइ गरेको थियो । सोही बखत गरिएको ‘स्टिङ अप्रेसन’का क्रममा अग्रवाल ६७ थान थर्मल गनसहित पक्राउ परेका थिए ।

व्यापारी अग्रवालमाथिको मुद्दा कमजोर बनाउन उद्योग सम्बद्ध व्यापारी, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरू नै लाग्दै आएको स्रोतले जनाएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले भने मुद्दा कमजोर बनाउन कुनै दबाब नआएको दाबी गरे ।

‘दबाब आएको भए त पक्राउ पर्नेबित्तिकै छुट्थे होलान्, त्यस्तो दबाब छैन । अनुसन्धान भइरहेको छ । अनुसन्धान सकिएपछि मुद्दा अघि बढ्छ,’ प्रवक्ता बोगटीले राजधानीसँग भने ।

उनले बयानका क्रममा अग्रवालले आफूले ल्याएको थर्मल गन बिक्री गरिसकेको बयान प्रहरीलाई दिएको जानकारी दिए । ‘बाँकी थर्मल गनका विषयमा प्रहरीसँगको बयानमा अग्रवालले बिक्री गरिसकेको भनेका छन्, थप बुझ्दै छौं,’ बोगटीले थपे ।

उनले अग्रवाललाई एकातिर थुनामा राखेर अर्कैतिरबाट मुद्दा चलाइरहेको जिज्ञासामा संकटको अवस्था रहेकाले नयाँ पक्राउ परेका थुनुवालाई अन्यत्रै राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रतिक्रिया दिए ।

अग्रवालले भन्सार कार्यालयमा बीजक बुझाएअनुसार चीनमा २० डलर तिरेर थर्मल गन खरिद गरेको उल्लेख छ । उनी २५ चैतमा पक्राउ परेका थिए । सुरुमा ७ र पछिल्लोपटक ५ दिन म्याद थप भएपछि उनी १२ दिनदेखि महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी हिरासतमा छन् ।

उनीमाथि कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडांैमा अग्रवाललाई पेस गर्ने तयारी गरेको छ । अग्रवालले २१ चैतमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा थर्मल गन ल्याएका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत मुद्दाको अभियोजन जिल्ला प्रशासन कार्यालयमा गर्नेछ । प्रमुख जिल्ला अधिकारीले मुद्दाको प्रकृतिअनुसार धरौटीमा छोड्ने वा पुर्पक्षमा पठाउन सक्ने कानुनी प्रावधान छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस प्रकरणमा कस्तो न्याय गर्लान् भन्ने प्रश्न सिर्जना भएको छ । कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ पर्दा समेत उनी धरौटीमा छुट्ने अवस्था आएमा अन्य कालोबजारी गर्ने व्यक्तिलाई प्रश्रय मिल्न सक्ने भन्दै यसमा प्रमुख जिल्ला अधिकारी थप संवेदनशील हुनुपर्ने माग आम उपभोक्ताकर्मीको छ ।योसमाचार राजधानि वाट लियको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn