सिजादर्पण ८ बैशाख काठमाण्डौ, लम्जुङको क्व्होेलासोथर गाँउपालिका पर्यटकिय गन्तव्यले परिचित ठाउँहो । यहा रहेको घलेगाँउले आन्तिरिक र वाहिय पयर्टक हरुको निकै मन लोभ्याउने मध्यको एक ठाउँ हो घलेगाउँ । लकडाउनले गर्दा घँलेगाउमा अहिले मानिस हरु एक गाउँवाट अर्को गाउँजान नमिल्ने भएपछि नागरिक हरुलाइ समस्या भएको क्होलासोथार गाउँ पालिका घलेगाउकि लश्मि गुरुङ लेवताएकि छन । पहिले पर्यटक ले भरिने गाउँ त आजभोरि सुनसान हुदा निकै मनउदास भएको उनि वताउछन । लकडाउनमा केसमस्या छत ? क्होलासोथर गाउपालिकाका अध्यक्ष प्रेम घले सग प्रत्यक्ष टेलिफोन वाट सम्पर्क गरि सिजादर्पण सग घलेले भने अहिले विश्वमाहामारि कोरुपमाल कोरना भइरस वाट संसारभरिका नागरिक हरु समस्यामा परिरहेकावेला नेपाल झन गरिव मुलुक भयकाले दुःख पाउनेत स्वभाविकै भयो तर पनि योमहामारि वाट डरायर काजाने त्यको लागि सवैले गम्भिर भयरलाग्ने हो। यो वेला सवैले एकआपसमा सहयोग गर्नेवेला हो ।
क्व्होलासोथर गाउपालिकामा आफुले सव ैवड हरु मा नागरिकका समस्या लाइवुझेर लकडाउनकावेला कामगरिखाने श्रमिक हरुलाइ राहातवितरण गरेकोछौ । कतै कोरनाका सक्रमित देखिय कहिकतै आसंखा भएमा स्वास्थ्य उपचारका लागि व्यवस्थापन पनि गरेको अवस्था छ । गाँउपालिका मा स्वास्थ्य कर्मि हरुपनि अहोरात्र खटियका छन । पालिकामा गिलुङस्वस्थ्यचोकी पनि छ । इमरजेन्सि सेवाका लगि पालिकामाल २ ओटा एम्वुलेन्स तयारि अवस्थामा छन । त्यस्तो कोरनाका संत्रमित विरामि लाइ पोखरा र काठमाण्डौ लानका लागि गाउँपालिका वाट साधन श्रोत तयारि पारियको छ अध्यक्ष घलेले वताए । पालिकाले विपत व्यवस्थापनकोषमा करिव रु १५ लाख छुटयाको र रु १० लाख प्रदेश सकारले प्रदान गर्ने भयको छ । विभिन्न संघ संस्था हरुलाइपनि सहयोगकालगि पालिकाको तर्फवाट अपिल गरेकाछौ । लकडाउका वेला कोहिकसैलाइ भोकमरि हुन नदिनका लागि आफुलागि परेको को प्रेम घले सिजा दर्पण लाइ लजानकारि दियका छन ।
