Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरना भाइरस वाट आतङ्कित नभइ सवै एकजुट भयर लागेपछि भाइरस विरुद्ध लडन सक्छौ ः प्रमुख वराल


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, बैशाख ८, २०७७

कोरना भाइरस वाट आतङ्कित नभइ सवै एकजुट भयर लागेपछि भाइरस विरुद्ध लडन सक्छौ ः प्रमुख वराल

सिजादर्पण सम्वाददाता ७ बैशाख कालिकोट । विश्व कोरना भाइरसको महामारिवाट आक्रान्त वनेकावेला नेपालमा पनि त्यसको प्रभाव परेको छ । हाल नेपालमा भाइस संक्रमित कोसंख्या करिव ३१ जना पुगेको छ । प्राय विदेश वाट आएका व्यक्ति हरुमा मा यस्तो संक्रमित विरामि हरु देखापरेको स्वास्थ्य मन्त्रा लयका प्रवक्ता विकास देवकोटा ले जानकारि दियका छन । हाल सरकारले भाइरस न फैलिन दिनका लागि मुलुकभरमा चैत्र ११ गतेवाट लकडाउन लागुगरेको हो ।

यसलाइ वढायर वैशाख १५ गते सम्मका लागि सरकार ले भाइरसवाट वच्न दोश्रो चरणको लकडाउन को घोषणा गरेको हो । कर्णाली प्रदेश का १० ओटै जिल्ला मा लकडाउन लाइ कडाइगर्न स्थानिय सरकार पनि तदारुत्ताकासाथ लागेका छन । सिजादर्पणसग कुरागदै रासकोट नगरपालिकाका प्रमुख काशिचन्द्र वरालले प्रत्यक्ष टेलिफोन द्धरा कुरा गदै नगरमा भय गरेका क्रियाकलाप वारे जानकारिदिदै प्रमुख वराले भने आफुहरुले रासकोट नगरपालिकामा लकडाउन लाइ व्यवस्थित गर्नका लागिसवै वडाहरुमा स्वस्थ्य स्वयमसेवक पचिालन गरि नागकि को स्थितिवारे जानकारि लिने गरेको वाहिरवाट आउने नागकि लाइ क्वारेनटाइमा राख्नका लागि व्यवस्था गरिको छ ।

स्वास्थ्य सन्देश एफ एम रेडियो पम्पिलेट वाट कोरना भाइरस वारे प्रचार प्रसार गरेको र गाउँ घरमा अनाआवश्यक काममा सामुहिक भेला नहुनदिनका लागि पनि अपिल गरेको वताए । नगरवासिको समस्या लाइ हलगर्नका लगि मुलत ३ कुरा मा ध्यान दियको प्रमुखको भनाइछ।

१) लकडाउनलाइ कसरि प्रभाकारि वनाउने ?

२) नगरवासि नागरिकहरु लाइ कसरि सचेत पार्ने ?

३) लकडाउन अवधि भरि समस्यामा परेकालाइ राहात वितण गर्ने ।

४) कोरना भाइरस वाट आगामिक दिनहरुमा नगरवासिलाइ भोकमरि नआउनदिनका लागि भावि रणनितिक योजना वनाउने । अहिलेको विश्वभरिको मुल समस्या कोरना भाइरस संक्रण भयका ले विश्वमहाारिको रुपमा फैलियको संक्रमण वाट नागरिक हरुलाइ वचाउन नगरपालिकाकोे तर्फवाट कुनै कसुरवाकि नराख्ने मेयर वराल ले वातानुभयो। रासकोट नगरपालिका मा अन्तभन्दा स्वस्थ्य उपचारका लागि स्वास्थ्य संस्था हरु राम्रै भयपनि कहिलेकाहि जटिलता देखिय पछि भने एम्वुलेन्स लियर जानकालागि कर्णाली नदिमा पुलनवनेकोले नदिपारि एम्वुलेन्सलाइक्रस गर्न नसकिने भयको ले कर्णाली नदिमा पक्कि पुल नवनिुसकेकाले जितेगडा मा एम्वुलेन्स राख्ने गरेका छौ त्यता वाट जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञानप प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेत मा विरामि लाइ लैजान सकिने प्रमुख ले वताए । कोरना भाइरस वाट वच्नका लागि नगरपालिकाका नागरिक हरुलाइ सचेततता अपनाउनका लागि विभिन्न स्वास्थ्यका टिप्सहरु को पालनागरि आफुर अरुलाइ सावुनपानिले हात धुनेर माक्सको प्रयोग गर्ने वानिको विकास गर्ने कुरा सवैलाइ जानकारि गरेको सयोगका लागि नगर भित्रको जनशक्ति क्रियाशिल रुपमा लागि परेको पनि प्रमुख ले वताए ।

प्राकृतिक रुपमा रहेका विभिन्न जडिवुुटि, कृषि रैथानेवालि वनस्पतिजन्य वस्तुलाइ प्रवद्धनगरि यहाको आर्थिक स्थरमाथि उठने भयकाले विदेशजाने यूवाहरुलाइ यहि रोजगार दिनसकिने पनि बताए । कोरना भाइरस रोग थामकालागि नगरपालिकाले गरेको काम प्रस्टपादै नगर प्रमुखले भने फिवरकिलिनिक को व्यास्था र नगरमा ४ वेडको आइसोलेसको अस्पताल ११ ठाउँमा क्वारेन्टायन र एक वडामा एक स्वास्थ्यकर्मी परिचालन गरिको नगरपालिकामा करिव ६४ जना स्वास्थ्यकर्मी रहेकाछन भने नगरभित्र करिव ८४ जना प्राविधिक स्वास्थ्य शिक्षा अध्ययन गरेर खालि वसेको जनशक्ति लाइ नगरपालिकाले हायर गर्नसकिने पनि मेयर ले वताए ।

हालप्राप्त भयको स्वास्थ्य सामग्री ३० थान पिपि सेट १० थान फिवर गन,एन नाइन्टी माक्स ,नगरपालिकामा उपलव्ध रहेकोछ भने । विपत व्यवस्थापनकोष मा रु ६० लाख नगरपालिका वाट र रु २० कर्णाली प्रदेश सरकारले छुटयाको छ । विभिन्नसंघ संथा हरुछन । पलान नेपालले नगरपालिकामारहेका ५३४ घरधुरि लाइ प्रति घर रु २७३० का दरले नगद वितरण गरेको छ । स्थानिय एजिओ र युनिसेफ ले पनि ससहयोगी हात अघिवढाउने वताए भयको मेयर काशिचन्द्र वरालले जानकारि दिय ।
राहात खाद्य सामाग्री ः कोरना भाइरस नियन्त्रण कालागि सरकारले गरेको लकडाउनमा कामगरिखाने वर्गलाइ समस्या व्यवस्थापन गर्नकालागि नगरले ३ तह मा विभाजन गरेको नगरपालिका आपुर्ति विभागका संयोजक मन तिरुवा ले वताएकाछन १०६० जनाले प्रत्यक्ष राहत प्राप्त गरेकाछन,जम्मा ३२९५ घरधुरि मा २१०० जना लाइ दिन वाकि रहेकोछ भने करिव २२००० जनसंख्या रहेको रासकोटनगरपालिका भित्र लकडाउनकावेला सवैलाइ राहत होसलिभनेर हिमचुलि शहकारी संस्था र रासकोट नगरपालिकाको साझेदारिमा सुफथ मुल्यको पसल पनि खोलयिको तिरुवाले वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn