Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

लकडाउनमा रासकोट नगरपालिकाले नगरपालिकामै सुफथ मुल्यको खाद्य पसल खोल्यो स्थानिय हरुमा खुसियालि ।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०७७

लकडाउनमा रासकोट नगरपालिकाले नगरपालिकामै सुफथ मुल्यको खाद्य पसल  खोल्यो स्थानिय हरुमा खुसियालि ।

सिजादर्पण सम्वाददाता ९ बैशाख । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगरिकहरुकालागि लकडउनको समयमा सुपथ मुल्य पसल सञ्चालनमा ल्यायको छ ।
विश्वमाकोरना माहामारि फैलियका वेला लकडाउनलाइ मध्यनजर गरि नगरपालिकाले यस्तो निणय गरेकोहो । .संकटको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ पसल सञ्चालन गरेको हो ।
नगरपालिका र हिमचुली कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालित ‘रास्कोट सुपथ मुल्य सहकारी पसल’ सोमबार उद्घाटन गरिएको छ । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल, नगर उपप्रमुख मिमसरा बम ९शाही०, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नगर कमिटी अध्यक्ष धर्मराज शाही नगर कार्यपालिका सदस्य मन तिरुवा, हिमचुली कृषि सहकारी संस्थाका बरिस्ठ प्रबन्धक रुपेन्द्र ऐडिको उपस्तिथिमा पसलको उद्घाटन गरिएको हो ।पसलले गरेको सार्वजनिक मुल्य सुचिको विवरण
नगरप्रमुख बरालले विश्वभर कोरोना भाइरसको महामारीले प्रभाव पारेको र नेपालमा पनि लकडाउन भएका बेला दुर्गममा पनि ठूलो असर परेकोले त्यसबाट जनतालाइ राहत दिन यो पहल गरिएको बताए । उनले रास्कोटबासीका लागि नगरपालिकाले अरु थुप्रै कामहरु पनि गरिरहेको बताए ।सुपथ पसलले जनतालाई स्थानीय बजार भन्दा कम मुल्यमा सामान उपलब्ध गराउने जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn