सिजादर्पण सम्ददाता ९ बैशाख मुगु l कर्णाली प्रदेशको मुगु जिल्ला भौगोलिक विकटता त छदैछ यहाको सोरुगाउपालिका भोकमरि र श्रोत साधनको अभाव ले नागरिकहरुले दुखपाउने गरेपनि पहिले जस्तो अहिले छैन । अहिले मुगुको सदरमुकाम गमगढि वजार सम्म गाडि पुगेपछि स्थानिय हरुलाइ लाइ केहि राहात भयको थियो । सवै ग्रामिण क्षेत्रमा भने मोटरवाटो पुगेको छैन । स्थानिय सरकार भयपछि हरेक कामकाज गाँउपालिकामा नै हुनेगर्छ ।सानतिना कामकाजले नागकि हरुलाइ सदरमुका धाइ राख्नुपदैन । तर अहिले विश्मा कोरना भाइरसको माहामारिवाट मानिसहरु त्रासफैलिको छ । यसवाट वच्नकालागि सरकारले गयको चैत्र ११ गते वाट मुलुकमा लकडान लागुगरेको छ । यसले गर्दा स्थानिय वासिन्दा हरुलाइ निकै समस्या परेको स्थानिको गुनाासो छ । सोरु गाउँपालिकामा लकडाउनलाइ कसरि लियको छत ? सिजादर्पण सग कुरागदै अध्यक्ष लोकवहादुर शाहि ले भने सोरु गाँउपालिकामा सवैले लकडान कोपालना गरेकाछन योअवधिमा सवैजनप्रतिनिधि हरु लागि परेकाछन गाँउपालिकाका सावै वडा कार्यालयमा वडाअध्यक्षहरु लागिपरेकोर एक वडावाट अर्को वडा आवगमन पनि वन्द गरियको छ । गाँउपालिकाका १ वडा देखि १४ वडा सम्म सवैलाइ राहात वितरण गरियको छ । ३० केजिका दरले चामल १ केजि नुन २ पाकेट तेल १केजि चिनि २ गोटा सावुन व्रस मन्जन पनि वितरण गरेको शाहीले वताए ।
विपदकोष मा जम्मा रु७५ देखि १ करोड छुटयाउने भएकोछ भने विभिन्न संघ संस्था हरुले गालिको खातामा सहयोग गर्ने प्रतिवद्धता जनाएको सोरु गाँउपालिका पालिका प्रमुख प्रशासकिय अधिकारि धान्य वुढाले जानकारिदियका छन । विभिन्ना नाकामा ६ ओट हेल्पडेस्क पनि राखेको छ भने हुम्ला वाट आउने नाका वन्द पपारियको छ । पालिकाका ३६५५ घररिवार ले राहात प्राप्त गारेको वुढाले वताए । नागरिको स्वास्थ्य स्थितिलाइ कम्जोर नहुनदिनकालागि कर्णाली प्रदेश सरकारले गम्भिरका साथ लियको केसिमय पहिले मरख्यमन्त्रि महेन्द्र शाही सामाजिक विकास मन्त्रि दल रावल पनि मुगुमा आएर स्वास्थ्य सामग्री उपलव्ध गराउनुभएको मुगुका माननिय गोपाल व वम ले जनकारि दिनुभयकोछ । जिल्लामा नागरिकहरुलाय खाद्यान्न अभाव हुन नदिने पनि वताउनु भयको छ ।

