सिजादर्पण १३ बैशाख काठमाडौँ । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालकोआइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।ननस्टप खवरमा उल्यख गरियको छ । 
