Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णालीका दुई मन्त्रीलाई प्रधानमन्त्रीको हप्की !


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, बैशाख १४, २०७७

कर्णालीका दुई मन्त्रीलाई प्रधानमन्त्रीको हप्की !

सिजादर्पण १४ बैशाख सुर्खेत, ।प्रधानमन्त्री केपि शर्मा ओलीले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई हपार्नुभएको खुलासा भएको छ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन उलंघन गरेको भन्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हपार्नुभएको हो ।
सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसंग गरेको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री वलीले कर्णालीका दुई मन्त्रीको नामै लिएर आलोचना गरेको स्रोतले जानकारी दिएको छ । कोरोना नियन्त्रणमा संघले लकडाउन घोषणा गर्ने प्रदेशका मन्त्रीले पदमा बसेर उलंघन गर्ने भन्दै प्रधानमन्त्री ओलीले दुई मन्त्रीको नामै लिएर आलोचना गरेको स्रोतको दावि छ ।
स्रोतले भन्यो ‘मन्त्री आफैले लकडाउन उलंघन गर्दै गाडी चढाएर नागरिक गाउँ पठाउने, चुनाव आउन अझै तीन बर्ष बाँकी छ । अहिले नै चुनाव लागि सक्यो’ भन्दै प्रधानमन्त्रीले हपार्नुभएको थियो । सरकारले घोषणा गरेको तेस्रो चरणको लकडाउनमा जुम्ला, मुगुभएर पैदल हुम्ला जाने नागरिकहरु रातारात गाडी रिजर्भ गरी पठाइएको थियो । अझै पनि पठाउने क्रम जारी रहेको छ । २०७६ चैत्र १७ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सरकारी खर्चमा नेपालगञ्जबाट हुम्लाका एक सय भन्दा बढी नागरिकलाई हुम्ला पठाउनुभएको थियो ।

नेपालगञ्ज एअरपोर्टमा कुवेत, दुबई, भारत तथा नेपालका अन्य शहरबाट आएका हुम्ली विद्यार्थी तथा नागरिकलाई मन्त्री रावलले सरकारकै खर्चमा उद्दार गरी हुम्ला र कानून मन्त्री नरेश भण्डारीले जुम्ला पठाएपछि मिडिया र सामाजिक सञ्जालबाट चर्को आलोचना भएको थियो । कोरोना नियन्त्रणमा लकडाउन प्रभावकारी भएको भन्दै संघ सरकारले लकडाउन बढाउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारले भने विभिन्न निर्णय गर्दै लकडाउन खुकुलो बनाएको छ । प्रदेशभित्र भित्रिने नागरिकको प्रभावकारी स्वास्थ्य परीक्षाण नगरी नागरिक गाउँ गाउँ पुरयाईदा कोरोना संक्रमण फैलिने उच्च जोखिम भएको भन्दै सुर्खेतका स्थानीय सरकारका जनप्रतिनीधि र स्वास्थ्यकर्मीहरुले विरोध जनाउनुभएको ।
प्रदेश सरकारको निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले ‘लकडाउन खुकुलो पार्ने प्रदेश सरकारको निर्णय घातक हुनुसक्छ’ प्रदेशको निर्णयको विरोध जनाउनुभएको छ । त्यसैगरी कोरोना नियन्त्रण, रोकथाम र उपचारमा स्वास्थ्यकर्मीको अग्रमोर्चामा खटिएका डाक्टर नवराज केसीले समेत घुमाउरो तरिकाले प्रदेश सरकारको निर्णयको विरोध जनाउनुभएको छ । उहाँले लेख्नुभएको ‘मेरो वुवा टिचर हुनुन्थ्यो अनि कृषक पनि । म डाक्टर हुँ अनि फेरी कृषक पनि ।। हामी नेपाली जे फरक फरक भएनि एकमुष्टमा कृषक हौं । त्यसैले आजको यो निर्णय सानदार छ ।योसमाचार यूगआवानमा प्रकाशित छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn