सिजादर्पण सम्वाददाता १५ बैशाख दाङ ।। विश्वमा फैलियको कोरना माहामारिलाइ मध्यनजर गदै नेपाल सरकारले घोषर्णा गरेको लकडाउनलाइ घोराही उपमाहानगरपालिकाले नगर क्षत्रमा प्रभावकारि रुपमा लागु गर्ने कोसिस गरिरहेको नगर प्रमुख नरुलाल चौधरी ले वताउनुभएको छ । यो नगरपालिका सदरमुकाम भित्र पर्नेभयकाले छिमेकी जिल्लाबाट पनि वसोवास गर्नेमानिस धेरै भएकाले वाहिर वाट सराइ गरेका मानिस हरुपनि रहेकाछन उनिहरुलाइ पनि योसममा सहयोग रेको वताए । लकडाउनलाइ प्रभावकारि वानाउनकालागि जिल्ला प्रशासन ,सुरक्षा निकाय, सेना , विविन्न

संघसंस्था हरु ले पनि नगरको लकडाउन अभियान लाइ सकारात्मक सहयोग गरेका छन र स्थानिय वडा मा विभिन्न राजनितिदल वाट पनि समन्वयको सकारात्मक भुमिका रहेको राहत वितरणमा पनि लक्ष्ति वर्ग रश्रमिक हरुलाइ वितरण गरेको प्रमुख चौधरी ले जानकारि दिदै भने स्वास्थ्य चेकजाचको लागि क्वारेन्टाइन राखेको र जिल्ला वाहिर वाट आएकालाइ र विदेश वाट आउने मानिस कालागि चेकजाच कडारुपमा अघिवढेको र वेलझुण्डीमा आइसुलेटको पनिव्यवस्था गरेको छ l भने विपतकोषमापनि ६२ लाख छुटयाको छ र १९ वटा वडामानै लकडाउनका वेला नागरिक हरुलाइ समस्या आउन नदिन पनि सवै लाइ क्रियाशिल भयर लाग्न निर्देशन पनि दियको प्रमुखले वताए। तिवेला सवै नागरिक वुद्धिजिवि पत्रकार समाजसेवि एक भएर लाग्नपनि सिजादर्पण मार्फत अपिल गरेको पनि नगर प्रपुख नरुलाल चौधरी जानकार दिय ।
