Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नागरिक अभियान्ता ज्ञानेन्द्र शाही रिहा सरकार लाइ नागकिरक को पक्षमा काम गर्न भिम शाही को आग्रह ।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, बैशाख १६, २०७७

नागरिक अभियान्ता ज्ञानेन्द्र शाही रिहा सरकार लाइ नागकिरक को पक्षमा काम गर्न भिम शाही को आग्रह ।

सिजादर्पण सम्वाददाता १६ बैशाख काठमाण्डौ । हाम्रो नेपाल हामी नेपाली का संयोजक ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य शक्ति शाही ठकुरी आज ७ दिनको प्रहरी हिरासत वाट रिया गरियको छ । कोरना भाइरसकालागि नेपालसरकार ले लागुगरेको लकडाउनका वेला भोका गरिव नागरिक,विद्यार्थीहरु लाइ राहात वितरण गरेका वेला उनकै निवसवाट ललितपुर प्रहरीले पक्राउ गरेकोथियो । पत्रकारसग वोल्दै ज्ञानेनद्र शाहीले सवै नागरिक आफना सुभचिन्तक लाइ सम्वोधन गदै लकडाउनको समयमा ७ दिन सम्मा जेल वस्नु परेको मा लकडाउनका वेलामा भोका नागरिकलाइ सेवा गर्न नपाएको मा दुख व्यक्त गदै नागरिकहरुको जित भएको मा सवैलाइ धन्यवाद व्यक्त गरे । सर्वोच्च अदालत को आदेश पछि रिहा भयका शाही लाइ वधाइ दिदै हामिनेपाली अभिनका अभियान्ता एवं केन्द्रिय सचिव भिव वहादुर शाही ले यभियानका समर्थक, शुभचिन्तक, नेपाली आमा बुबा दाजुभाई तथा दिदी बैनि, पत्रकार, सम्पूर्ण अधिबक्ता, प्रहरी, पर्शासन, नेता तथा कार्यकर्ता, कलाकार, कोर कमटी, र केन्द्रीय कमटीका सदस्य लगायत जो सजले पक्राउ परेदेखि रिहाई हुन्जेल सम्म आफ्नो क्षेत्रवाट जे जस्तो सहयोग गर्ने सवै मा सामाजिक सञ्जाल मार्फत धन्यवाद ि दिदै । सरकार ले हाम्रो पक्षमा न्याय नदियपनि न्यायलय ले भनेआम नागरिकहरुको पक्षमा न्याय को फैसला गरेकोछ । सर्वोच्चो अदालतले सधै सत्य र न्यायको पक्षमा फैसला गर्ने पनि शाहीले वताए । सरकार जहिले पनि नागरिकहरुका पक्षमा काम गरेपछि मात्र देश र जनता को हितहुने कुरा सरकारले नभुल्न पनि शाहीले सुझव दियका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn