सिजादर्पण सम्दाददाता १९ बैशाख कीर्तिपुर । लकडाउको समयमा प्राय सामान्यकामका लागि नागरिक हरु सडाकमा आउन मान्दैनन । तर कीर्तिपुरका नगरपालिका वडा न ९वस्ने विनोद महर्जन ले भने मानव संकटकोवेला मानव धर्म गर्नु आफनो कर्तव्य ठान्छन ।
महर्जन अहिले करिव ३८.वर्षका भएहोलान युवा हसिलो स्वभावका दुःखमा परेका लाइ सहयोग गर्ने उनको सवभावनै छ । कोरनाकहर मा परेका लाइ दैनिक काम गरि खाने काम नगरे चुलोनवल्ने मानिसहरुका लागि विनोद महर्जन लगाएत करिव १० जना यूवा हरु मिलेर निसुल्क भोजन प्रदान गर्ने गरेका छन ।

भिडभाड नहोस भनेर ५ ठाउँ मा वितरण गर्नेगरेको र सवैेलाइ पाएकपर्ने ठाउ मा नगाउँ दावाटो ,भत्यापाटि,लोकतान्त्रिकचोक,र पागाँचोक मा २०७६ साल को चैत्र २३ गतेवाट निशुल्क खाना खुवाउनेकार्य सुरुगरेको र खानादाने समय विहान ९ः०० वजेबाट ११ः ०० वजे सम र साझ पख ५ः०० वजे वाट ७ः०० वजे सम्म खाना दिने महर्जनले वताए ।
यसकालगि कीर्तिपुर नगरपालिकावाट स्वीकृति लियर प्रक्रियापुराइ काम गरेको पनि उनले वताए । खानाका परिकार मा दाल भात आलुको तरकारि समेत खुवाउदै आएको वाताए । कोरना भाइरस का कारण सरकार ले लकडाउन को वेला सडका मा नआउने भनेपनि त्यसका लागि सिस्टम मिलाएर सामाजिक दुरि कायम गरि खाना दिने.कार्य भएगरेको श्रोतको भनाइछ ।
वितरणको समयमा सुरक्षाको लागि प्रहरिको पनि सहभागिता हुने गरेको छ ।
हामिलाइ पहिला काम गर्न समस्या भयपनि अहिलेभने सवैले सहयोग गरेकाछन कसैले नगद चामल दिएकाछन भने कसैले दाल नुन तेल जस्ता दैनिक प्रयोग हुने खाद्य वस्तुमा सवैले सहयोग गरेकाछन भने वडान ९का अध्यक्ष्य गंगाराम महर्जनले पनि आफुहरुको काममा सहयोग पुरानुभएको पनि महर्जन ले वताए ।

कोहि कसैलाइ लकडाउनकावेला भोकोपरेमा समस्या भएमा सम्पर्क न ९८५१०९३७२६ मा सम्पर्क गर्नकालागि पनि सिजादर्पण मार्फतमहर्जनले अनुरोध पनि गर भने यस्तो संकटका वेला सवैले सहयो गर्नु मानविय धर्म हुनेपनि महर्जनले वताए ।
