Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालमा यसरी खुकुलिदै छ लकडाउन


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख २०, २०७७

नेपालमा यसरी खुकुलिदै छ लकडाउन

सिजादर्पण २० बैशाख काठमाडौँ । नेपाल सरकार स्वास्थ्य विज्ञहरुको सहयोगमा कोरोना जोखिमका आधारमा विभिन्न क्षेत्रहरुको मार्किङ गर्दै ग्रीन, एल्लो र रेड जोड निर्धारण गरिने भएको छ ।

बैशाख २६ मा लकडाउन सकिने अवधि नजिकिदै जादा यी तीन खालका क्षेत्रमध्ये ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा लकडाउन खुकुलो बनाइने ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसीएमसी)’का एक सदस्यले जानकारी दिएका छन्

काठमाडौँ उपत्यका अहिले सम्मको अवस्थामा रहिनै रहे कोरोना संक्रमण संख्यामा थप नभएको अवस्थामा बर्गिकरणका आधारमा ग्रीनजोनमा पर्ने (सिसीएमसी) सेन्टर ’का एक सदस्यले बताए । उनका अनुशार ‘ काठमाडौँमा कोरोना संक्रमितको संख्या शून्य छ । यहाँको अस्पतालमा उपचार गराइरहेका विभिन्न क्षेत्रका कोरोना संक्रमितमध्ये अधिकांश यसअघि नै निको भएर घर फर्किसकेका छन् । काठमाण्डौ उपत्यका लगायत ग्रीन जोनमा पर्ने क्षेत्रहरुमा बैशाख २६ गतेपछि निजी यातायात खुल्ला गर्न सकिनेछ । एकैपटक सबै निजी सवारीलाई चल्न दिइने छैन , जोरविजोर प्रणाली लागू गरेर निजी सवारीलाई चल्न दिइनेछ । ’
स्वास्थ्यविज्ञ समेत रहेका ती सदस्यका अनुसार निजी सवारीलाई जोरविजोर प्रणाली लागू गरेर चल्न दिइए पनि सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय उडानमा तत्काल खुल्ला गरिने छैन ।

यसैगरि , सरकारले ग्रीन बात अर्को ग्रीन जोनमै पर्ने क्षेत्रहरुमा समेत आन्तरिक लकडाउन मात्र खुकुलो पार्नेछ । उदाहरणका लागि काठमाण्डौ उपत्यकाबाट मानिसहरु तत्काल बाहिर जान पाउने  छैनन् भने बाहिरबाट समेत काठमाण्डौ उपत्यकामा मान्छेलाई प्रवेश गर्न दिइनेछैन । ग्रीन जोनमा पर्ने अन्य क्षेत्रको हकमामा समेत यस्तै प्रणाली अपनाइनेछ ।
ग्रीन जोनमा पर्ने क्षेत्रहरुका अत्यावश्यक बाहेकका पसलहरु बैंक तथा वित्तीय संस्था यो क्षेत्रमा पूर्ण रुपमा खुल्नेछन् भने इकमर्स, उद्योग कलकारखानाहरु सामाजिक दुरी कायम गरि स्वास्थ्य सावधानी अपनाउने सर्तमा खुलाउन दिने भएको छ । अवस्थाको अध्यन र विशेसज्ञ संगको सुझावमा बिस्तारै अन्य स्थानमा बिस्तारै खुलाइने बताइएको छ ।

यसैबिच उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउन जारी नै रहेका बेला काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि काठमाडौँ पठाउने गरेकोप्रति संकेत गर्दै प्रमुख शाक्यले भन्नुभयो ‘पछिल्लो समय दर्जनौँ गाडीमा धमाधम गाउँ फर्काउन थालेको र बाहिरबाट पनि धमाधम काठमाडौँ भित्र नागरिक पठाएका समाचार सञ्चारमाध्ययमबाट निरन्तर आउन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामी सबै नेपाली एकजुट हुनुपर्छ । यसका लागि पनि लकडाउनको सबैले पूर्ण पालना गर्नुको अर्को विकल्प छैन ।’
प्रमुख शाक्यले सबै जिल्लाले र स्थानीय तहले उपत्यकाबाट आफ्ना नागरिक लैजाने र अन्तका नागरिकलाई पनि धमाधम पठाउने होडबाजी गर्ने हो भने लकडाउनको पालना नहुने र त्यसले थप समस्या सिर्जना हुने भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।
‘काठमाडौँबासी एक जनालाई बाहिर जानु भनेर अनुमति दिएको छैन । साथै, उपत्यका बाहिरका नागरिकलाई पनि लकडाउन अवधिभरी आउनु भनेर एक जनालाई पनि अनुमति दिएको छैन,’ प्रमुख शाक्यले भन्नुभयो, ‘केही दिन अघि मात्रै सम्पन्न उपत्यका नगरपालिका फोरमको बैठकले पनि संयुक्त विज्ञप्ति नै निकालेर उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःखकष्ट भोगिरहेका समाचार निरन्तर आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।’
लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ–आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई रासन वितरण तथा अन्य प्रयास गरिरहेको भन्दै प्रमुख शाक्यले उपत्यकामा रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरणलाई निरन्तरता दिएको स्मरण पनि गराउनुभयो ।
‘लकडाउन अहिले पनि जारी छ । यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निर्वाध रुपमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ,’ प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘मैले निरन्तर भन्ने गरेको छु, कोही भोकै परेको जानकारी सञ्चारमाध्ययमका साथीहरु र अन्यले पनि देख्नुभयो भने उपत्यकाका जनप्रतिनिधि वा टोल फ्री न। ११८० र ११३१ मा जानकारी दिनुहोला । जिम्मेवारी लिन हामी तयार छौँ । बाहिरका बासिन्दाको जिम्मेवारी तपाईँहरुले लिइदिनुहोला ।’
प्रमुख शाक्यले लकडाउनपछि अतिविपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई अहिलेसम्म काठमाडौं महानगरबाट मात्रै करीब ७४ हजारलाई राहत वितरण गरिएको छ । अहिलेसम्म काठमाडौँ महानगरबाट मात्रै ४९ हजार बढी प्लेट खाना खुवाएको महानगरपालिकाले जनकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn