सिजादर्पण २६ बैशाख कास्की ।। कोरना भाइरस माहामारिवाट विश्वभरिका मुलुक हरु कोइपनि अछुतो रहेका छैनन नागरिक हरु लाइ चिन्तीत वनाएको छ । एसवाट नेपाल पनि अछुतोे छैन । नेपालमा लकडाउन भएको करिव ४५ दिन भएको छ मानिसहरु त्रसित छन विश्व अर्थतन्त्रमा पनि ठुलो समस्या आयको छ ।
उद्योग धन्दा वन्द भयका छन । मानविय क्षति दिनप्र्तिदिन त्यातिकै वढदै गयकोछ । नेपालमा भने मावविय क्षेति भयको छैन विश्वभरि करिव २ लाख ७६ हजार वढि मानिसको मृत्यू भैसकोको तथ्यङ्क रहेको छ ।
कास्की पोखरामा रहेको अन्नपुर्ण गाउ ँपालिकामा भने स्थानिय लाइ लकडानको समयमा मजदुर ,गरिव कामगरि खाने नागरिक हरुलाइ गाउँपालिकावाट राहात स्वरुप सामाजिक दुरि कायम गदै विकास कार्य गर्नका लागि अवसर प्रदान गरेको गाउँपालिका का अध्यक्ष युवराज कुवरले वताए ।
विदेशि पर्यटक र स्वदेशि कालागि पर्यटकिय गन्तव्य स्थानको रुप वाट परिचित अन्नपुर्ण गाउँपालिका मा लकडाउन भएपछि बजार सुनसान बनेको छ । विदेशि र स्वदेशि पर्यटक हरुले भरिने यो गाउँ पालिका होटेल ,क्याफे रेष्टुरेन्टहरु पुर्णरुपमा बन्द भयकाछन । पर्यटक यहाको मुख्य आम्दानिको श्रोत भएकाले लकडाउनमा करिव ६०० होटेल संञ्चालक हरु मारमा परेका छन ।
वैक को ऋण कसरि तिर्ने ? व्यवसाय धरापमा पर्ने चिन्ताले सताएको व्यवसायि हरु वताउछन ।
दैनिक उपोगका सामग्री किनमेल गर्न पनि समस्या भएकोछ । लकडाउन भने प्रभावकरि रुप मा लागु भयकोछ । नागरिक हरुलाइ सचेत पारेको पारेको पनि कुवरले वताए ।
स्वास्थ्य चेकजाचमा गाउँ पालिकाका कर्मचारि पुर्णरुपमा लागिपरेका छन ।स्वास्थ्य उपकरणका साधन हरु मा थर्म गन करिव ९ ओटा छन प्रत्यक स्वास्थ्य चौकी लाइ १सेट उपलव्ध गरिको अध्यक्ष कुवँर ले जानकारि दिनुभएको छ । गण्गकी प्रदेश सरकारवाट करिव ५लाख र पालिका वाट रु १० लाख विपद कोषमा जम्मा गरियकोछ ।विभिन्न संघ संस्था हरुवाट १ लाख ६० हजार र राहत सामग्री हरु उपलब्ध सामान हरु उपलव्ध भएको छ ।
काम गर्ने किषन लाइ भने किर्षि सामग्री उपलव्ध गराएर उनिहरुलाइ हाते टयाक्टर पनि दियको कुवर वताउछन । राहतका नामा गरिव लेनपाउने वरु मध्यम वर्गका मानिस हरु कुरामिलाएर राहत नपाउने ले लिने गरेका ले वास्तविक रुपमा पहिचान गरि दिने गरेको अध्यक्ष कुवरले वताए ।

