सिजादर्पण २८ वैशाख, काठमाडौं । नेमाल मा पनि कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ ।
तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ ।
आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो ।
सरकारले भने लकडाउनको अवधि लम्बाउँदै जेठ ५ गतेसम्म पुर्याएको छ । आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेको छ ।
तर यस्तो भिडभाड र गाडिको वाक्लो चाप हेर्ने होभने आम सर्व साधारण हरुमा लकडाउन खोलेके हो भन्ने लागि रहेको छ ।
सकार ले यस्ते वेला व्यवस्थित तरिकाले सवारिसाधनकाृे चलाउन दिनु पर्छ ।
