सिजादर्पण २८ बैशाख दाङ ।। मुलुक अहिले कोरनाको कहर वाट गुज्रिरहेकोछ । देशै भरि सरकारले गत चैत्र महिनाको ११ गतेवाट लकडाउन को घोषणा सगै लागु गरेको हो। लकडाउन लागुभयको आज करिव ४६ दिन भएको छ । जनताको दैनिकि निकै कस्टकर वन्दै गयको छ ।
आर्थिक रुपमा मुलुक को स्थिाति नाजुक वन्दै गयको अर्थविद हरु को भनाइ छ । मुलुक मा तिन तहको सरकार छ स्थानिय सरकारले पनि प्रमुख भुमिका निर्वाह गरिरहेको छ ।
प्रदेश न ५ को दाङ जिल्लामा रहेको बबई गाउँ पालिका ले पनि कोरना भाइरसवाट बच्नका लागि पालिका सवै वडामा गयर नागरिहरुलाइ रहनका लागि प्रचार सचेत वनाउन कालागि आग्रह गरेको ववइ गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले वताउनु भयको छ ।
केहि वाहिरवाट आउने मानिस हरुका लागि क्वारेन्टाइनको व्यवस्था गरियको छ भने गाउँपालिकामा ज्याला मजदुरि गरिखाने कालागि छनौट गरि करिव ९७३ जनालाइ खाद्यन्नका सामग्री हरु वितरण गरेको पनि पौडेल ले वताउनु भयो ।
स्वास्थ्य उपचाकालागि सवै वडा हरुमा घुम्ति स्वास्थ्य चेकजाच गर्ने गरेको पालिकामा चारओटा स्वास्थ्य चौकी छन २९ जना कर्मचारि हरुलाइ निरन्तर रुपमा काम गरि रहेको अध्यक्ष पौडेल ले वताएका छन । विपत व्यावस्थापन कोषमा करिव ५३ लाख पालिका वाट र प्रदेश वाट रु १० लाख उपलव्ध गर्ने भएको छ ।अन्य विभिन्न संघ संस्था हरुले पनि जिन्सी राहतका सामग्री दियर सहयो गरेका छन ।
ववई गाउँपालिकामा वजार वाक्लो वस्ति नभएकाले पनि किषान हरु भने सामाजिक दुरि कायम गरि सिजन अनुसारको खेतिपाति पनि गर्ने गरेका छन कोरना भाइरस को संक्रमण नफैलियोस भनेर बबई गाउँ पालिाकामा सवैलाइ सचेत भयर काम गर्न र लकडाउनको पालना गर्न अपिल पनि गरेको अध्यक्षले वताउनुस भयको छ ।
पालिकामा सवै जन प्रतिनिधि र कर्मचा रि हरुले लकडाउन को समयमा निकै सहयोग साथ दियको यस्तो सोच वाट कोरना भाइरस सगको लाडाइ लाइ पनि जित्ने पौडेल ले वताए ।
