सिजादर्मण २९ बैशाख दाङ । मुलुक अहिले कोरनाको कहर वाट गुज्रिरहेकोछ । देशै भरि सरकारले गत चैत्र महिनाको ११ गतेवाट लकडाउन को घोषणा सगै लागु गरेको हो । लकडाउन लागुभयको आज करिव ४८ दिन भएको छ । आम जनताको दैनिकि निकै कस्टकर वन्दै गयको छ ।आर्थिक रुपमा मुलुक को स्थिाति नाजुक वन्दै गयको अर्थविद हरु को भनाइ छ । मुलुक मा तिन तहको सरकार छ स्थानिय सरकारले पनि प्रमुख भुमिका निर्वाह गरिरहेको छ । प्रदेश न ५ को दाङ जिल्लामा रहे को राप्ती गाउँ पालिका ले पनि कोरना भाइरसवाट बच्नका लागि पालिका सवै वडामा गयर नागरिहरुलाइ सचेत रहनका लागि कालागि आग्रह अपिल पनि गरेको गाउँपालिकाका अध्यक्ष नुमा नन्द सुवेदले वताउनु भयकोछ । केहि वाहिरवाट आउने मानिस हरुका लागि क्वारेन्टाइनको व्यवस्था गरियको छर ३८ ,३९ जना लाइ यस अघिक्वारेन्टाइन मापनि राखेको र स्वास्थ्य चेकजाच गरि घर पठायदियको जानकासर दिनुभयो ।

राहात वितरण प्रक्रिया ः स्थानिय सवै वडाका विभिन्न राजनिति दलवाट एक सर्वदलियसंयन्त्र वनायर वडा अध्यक्षको निर्देशन र सिफारिसमा प्रतिसनधि छनौट गरेका जो राहत लिन योग्य छन त्यस्ता व्याक्ति हरु जस्तो श्रमिक,ज्याला मजदुरि गरिखाने, वाहिरवाट पढन आएका विद्यार्थी हरुलाइ पहिलो चरणमा करिव ६८८ जनार दोश्रो चरण मा करिव ३४३२जनालाइ गाउँपलिका वाट राहात वितरण गरेको सुवेदीले जानकारि दिनु भयो । गाउँपलिकामा स्वास्थ्य चेकजाच कस्तो छत ? स्थानिय उपचार चेकजचमा पालिकामा क्रियाशिल २ ओटा स्ँवास्थ्य चौकी र ७ ओटा स्वास्थ्य इकाई केन्द्र रहेकाछन । स्थानिय तहवाट तलव दिने गरि एमविविएस डक्टर २ जना लाइ गाउँ पालिकाले नियुक्ति गरेको छ तभ पालिका वाटैदिने निणय भएको छ । र सवै वडा हरुमा घुम्ति स्वास्थ्य चेकजाच गर्ने गरेको पालिकामा अरु स्वास्थ्य कर्मि पनि छन कर्मचारि मित्र हरुले निरन्तर रुपमा कामगरि रहेका छन भने स्वास्थ्य सामग्री हरु मा ३० थान पिपि सेट ४ थान फिवर गन उपलव्ध रेको पनि अध्यक्ष ले वताएका छन ।
विपत व्यावस्थापन कोषमा ५न प्रदेशले रु १० लाख विभिन्न संघुंस्था वाट सहयोग स्वरुप १५ लाख र पालिका वाट गरि करिव ८० लाख कोष मा जम्मा भयको छ ।लकडाउनमा नागरिक हरुलाइ समस्या नहुने गरि काम भैरेयको र सवै जनप्रतिनिधि हरु त्यसकालागि जुटेको पनि अध्यक्षले जानकारि दिए । अन्तमा यस राप्ती गाउपालिकामा लकडउनकावेला सम्यमित भएर वस्न र सामाजिक दुरिकायम गरि संकटको वेलामा सवैनागरिकहरु लाइ धैर्य भइ लकडाउनको पालना गर्न अध्यक्ष सुवेदिले सिजादर्पण मार्फत अपिल गरेकाछन ।
