सिजादर्पण २९ बैशाख रोल्पा ।। मुलुक अहिले कोरनाको कहर वाट गुज्रिरहेकोछ । देशै भरि सरकारले गत चैत्र महिनाको ११ गतेवाट लकडाउन को घोषणा सगै लागु गरेको हो । लकडाउन लागुभयको आज करिव ४८ दिन भएको छ ।
आम जनताको दैनिकि निकै कस्टकर वन्दै गयको छ ।आर्थिक रुपमा मुलुक को स्थिाति नाजुक वन्दै गयको अर्थविद हरु को भनाइ छ । मुलुक मा तिन तहको सरकार छ स्थानिय सरकारले पनि प्रमुख भुमिका निर्वाह गरिरहेको छ ।
प्रदेश न ५ को रोल्पा जिल्लामा रहे को थबाङ गाउँ पालिका ले पनि कोरना भाइरसवाट बच्नका लागि पालिका सवै वडामा गयर नागरिहरुलाइ सचेत रहनका लागि कालागि आग्रह अपिल पनि गरेको गाउँपालिकाका अध्यक्ष वीर वहादुर घर्ती मगरले वताउनु भयकोछ ।
केहि वाहिरवाट आउने मानिस हरु भातवाट आएका २८ जना र मलेसिया वाट आयका २ लाइ क्वारेन्टाइनमा राखि चेकजाच गरेपछि नेगेटिभ भयकाले घरमा पठायका छौ ।
२४० जान क्षमाता भयको क्वारेन्टाइको व्यवस्था गरयिको र नया मानिस जोकोहि आएको भेटिएको खण्डमा करिव २४ दिन सम्मकालागि क्वारेन्टाइमा राख्ने गरेको पनि गरियको अध्यक्षले वताए । कोहि कसैलाइ जथाभावि नआनभनेर थबाङसग जोडियका नाकामा कडाइगरेकाछौ भने सिल गरेका छौ ।किषानहरुको खेतिपातिगर्ने समय भयकोले स्थानियहरु लाइ दुरी कायम गरि खेति पाति गर्न भनेका छौ । राहात वितरणकालागि प्याकेज तयार गरियको छ ।
वडावा लिस्ट आय लगतै वितरण गर्ने भनेकाछौ । पालिकामा रु १० लाख विपतकोषमा जम्मा गरेका छौ र प्रदेश सरकारवाट पनि करिव रु १० लाख प्राप्त भयको घर्ती मगरले जानकारि दिनु भयो ।
गाउँपलिकामा स्वास्थ्य कोस्थिति कस्तो छत ?
स्थानिय उपचार चेकजचमा पालिकामा क्रियाशिल ५ ओटा स्ँवास्थ्य इकाइ र २ ओटा ओटा स्वास्थ्य चौकी रहेको छन भने १५ सैयको नयास्वास्थ्य चौकी पनि वन्दै छ ।
कोरना को लागि स्वास्थ्य चेकजाच भयको छ । कर्मचारि हरु निरात खटियका छन । थर्मोगन ५,६ छन, पिपि सेट १५ थान उभलव्ध गरियको छ । विभिन्न संघ संस्था वाटपनि सहयोग भयको छ ।
थबाङ गाउँपालिकामा विकास कार्यकरिव ५५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने भुक्तानि भने दिन वाकि छ । कोरनाको भयावह स्थितिका कारणले गदा विकासकार्य लाइ पनि वाधा परेको अध्यक्ष ले जानकारि गर्न ‘भएको छ ।
कर्मचारि मित्र हरु ले निरन्तर रुपमा कामगरि रहेका छन भने लकडाउनमा नागरिक हरुलाइ समस्या नहुने गरि काम भैरेयको र सवै जनप्रतिनिधि हरु त्यसकालागि जुटेको पनि अध्यक्षले जानकारि दिए । अन्तमा यस थबाङ गाउँपालिकामा लकडाउन कावेला नागरिक लाइ सम्यमित भएर वस्न र सामाजिक दुरिकायम गरि संकटको वेलामा सवैनागरिकहरु लाइ धैर्य भइ लकडाउनको पालना गर्न अध्यक्ष वीर वहादुर घर्ती मगरले सिजादर्पण मार्फत अपिल गरेकाछन ।
