सिजादर्पण ३१ बैशाख कैलाली l भजनी नगरपालिका भारतको सिमा सग जोडियको नगरपालिका हो । खुल्ला सिमानाकाकारण यो क्षेत्र कोरना संक्रमणमा उच्च जोखिम देखियको छ । प्राय जसो यहाँका मानिसहरु रोजगारि को लागि भारत जाने गरेकाले भारतवाट घरमा फर्कने नेपाली अरुमा अहिले चेकाजाच मा कडाइ गरिको छ ।
तर पनि लुकिछिपि नेपाल प्रवेश गरेपछि समस्या देखा परेको नगर प्रमुख शेर व चौधरी ले जनाका दिनुभयो छ । सिमाना दुबै देशका उच्च अधिकारि विच निगरानि गर्ने वारे छलफन पनि नभयको भने होइन तर भारत को सिमानामा रहेका नेपाली अरुलाइ नेपाल पठाउन थालेपछि त्यसको असुक्षा नेपालमा भएको जानकारी प्राप्त भएका्ेछ ।जसले लकडाउनको पुर्ण रुपमा पालना नर्ग पनि गाह्रो भयको छ ।भजनी नगरपालिका मा रहेका गरिव तथ विपन्न , ज्याला मजदुरि गरिखाने नागकि हरुलाई वन्दावन्दी को समयमा छाकटार्न समस्या भयका हरुलाइ नगरपालिकाले पहिलो चरणमा २०६९ जनालाइ राहत वितरण गरेको नगर प्रमुख चौधरीले वताए । लकडाउनको समयमा विभिन्न संघ संस्था हरुले खाद्यान्न उपलव्ध गरेका छन ।
विपत व्यावस्थापन कोषमा मा विभिन्न दातृ संघ संस्थालाइ सयोगका लागि पनि आवाहान गरेको पनि जानकारि प्राप्त भएको छ ।नगरपालिकामा प्रदेश सरकारले रु५ लाख र नगरपालिकाले १ करोड रुपेया छुटयाको प्रमुख चौधरी ले वताउनुभएको छ ।
भजनी नगरपालिकामा स्वास्थ्यको अव्स्था कस्तो छ ?
नगरमा विरामिकालागि क्वारेन्टाइनको व्यवस्था रहेको छ । स्वस्थ्य सामग्रि को प्रयाप्तता छैन हेल्पडेस्क पनि राखेका छौ स्वास्थ्य कर्मि हरुलाइ थर्मामिटर प्रदान गरियको छ ।
नगरमा ४ ओटा स्वास्थ्या चौकी रहेका छन । पिपिसेट २५ थान रहेकोछ ।शहरि स्वास्थ्य किलिनिक पनि छन एक प्राथमिक स्वास्थ्य चौकीमा एक एमविविएस डक्टर पनि उपलव्ध गरिको छ भने क्वारेन्टाइनमा करिव ७ जना लाइ राखियको नगर प्रमुख छायदेवि देवकोटाले जानकारि दियकी छन ।
लकडान लाइ व्यवस्थित रुपमा लागु गर्न सम्पुर्ण नगरवासिलाइ पनि आवाहान गरेका छौ नगर यो कोरनामाहामारिवाट वच्नकालागि स्वस्थ्यामा ध्यान दिनु कासाथै सावुवपानिले हात धुने र माक्स सेनिटायजर को् प्रयोग गर्र्ने र सामाजिक दुरि कायमा गर्नका लागि नगर प्रमुख शेरवहादुर चौधरी ले सिजादर्पण मार्फत अपिलपनि गरेका छन ।

