सिजादर्पण २ जेठ सिन्धुपाल्चोक ।। छिमेकी मुलुक चिन सग नाका जोडियको भोटेकोशी गाउँपालिका व्यपारिक नाकाका रुपमा परिचित छ । खासा वजार तातोपानी नाकाको प्रमुख बजार मानिन्छ । नेपाली व्यापारि हरु चिनियाँ सामान लाइ काठमाण्डौँ हुदै नेपालका विभिन्न बजार सम्म पु¥याउने गर्छन ।
२०७२ सालको भुकम्प ले गर्दा तातोपानी नाका खुल्न नसकेका कारण नेपाल ले यो भन्सार वाट प्राप्त गर्ने राजस्व को घाटा वेहोरर्नु परेको सरोकारवाला निकाय हरु वताउ छन ।
पछिल्लो लामो समय पछि नेपाल सरकार को प्रयास पछि यो नाका निर्वाहत रुपमा चल्न थालेको हो । तातोपानी ,वाह्रविसे लगायत भोटेकोशी गाउँ पालिकामा वसोवास गर्ने मानिसहरु कालागि योनाका निकै महत्व पुर्ण मानिछ । यहाँका मानिस हरुव्यपार व्यवसाय गरेर आयआर्जन को मुख्य श्रोत भयको व्यावसायी हरु वताउछन ।
फेरीपनि विश्वभरि कोरना महामारिले स्थितिलाइ नराम्ररी प्रभावीत वनाएको छ ।
सरकारले लकडान गरेपछि पहिले जस्तो मानिस चल्न सकेका छैनन नागरिक हरु घरमै वसि रहेका छन । तर भोटेकोशी गाउँपालिका का अध्यक्ष राजकुमार पौडेल ले भने लकडान लाइ पालना गरियको र अतिआवश्यकका सामग्री ः औषधि , तरकारी, फलपलुल ,दैनिका खाद्य सामग्री ल्याउनकालागि तातोपानी नाका मा नेपालका गाडि हरु दिनमा २, ३ जति आउने जाने गरेको वताए ।
भोटेकोशी गाउँपालिका भित्रै निर्माणाधिन ४ ओटा जलविद्युत आयोजनाको कामभने सामाजिक दुरि कायम गरि चिनिया र नेपाली मजदुर हरुले संयुक्त रुपमा काम गरेको वताए ।
लकडाउनको समयमा समस्यामा परेका मजदुर,अपाङ्ग , असाहाय,एकल महिलाहरु लाइ गाउँपालिकाले पहिलो चरणको राहात वितरण करिव ९१९ जना र जिल्ला वाहिरका समस्यामा परेका ६४ जनालाइ पराहत वितरण गरेको पनि अध्यक्ष पौडेल ले जानकारि दिनुभयकोछ ।
कोरना भाइरस विपत कोषमा करिव १करोड २० लाख छुटयाइयको छ भने त्यसमा प्रदेश सरकार र विभिन्न संघसंस्था पनि गाउँपालिका लाइ सहयो गरेको पनि भोटेकोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकारी मोहनप्रसाद निरौला ले वाताए गाउँपालीकामा नागकिरकहरु लाइ कोरना को स्वास्थ्य चेकजाच गरिको छ भने लिपिङ नाकालगायत २ ओटा नाकामा हेल्प डेस्क राखियको छ । पालिकामा ४ओटा स्वास्थ्य चौकीर ६ ओटा स्वास्थ्य इकाई रहेका छन ।
करिव संकास्पद ५२ जना लाइ क्वारेन्टाइनमा राखि स्वास्थ्य चेकजाच पछि नेगेटिभ देखिय पछि घरमा पठायको एको छ । गाउँपालिकाले ३०० थान पिपि १० ओटा थर्मो गन पनि वितरण गरेको भोटेकोशी गाउँपालिकाका कार्यालय प्रमुख निरौला ले सिजादर्पण सग जानकारि दियका छन

