Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ ४, २०७७

शिवराजमा पहिलो पटक कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या ४३ पुग्यो

सिताराम चौधरी

सिजादर्पण ४ जेठ कपिलवस्तु l   कपिलवस्तुको शिवराज नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । शिवराज नगरपालिका ३, पुरानो छालाफैक्ट्री हाल सुपादेउराली रिसोर्टमा रहेको क्वारेन्टाइनमा राखिएका तीन जना पुरुषमा नयाँ कोरोना पोजेटिभ भेटिएको हो ।

उनीहरु साताअघि भारतको मुम्बईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । कृष्णनगर नाका हुँदै लुकिछिपी तीनै जना फरक फरक मितिमा नगर प्रवेश गरेको बताइएको छ । नेपाल प्रवेश गरेका उनीहरु कसैसँग भेटघाट नगरी सिधै क्वारेनटाइनमा आएको स्वास्थ्य शाखा प्रमुख चुरामण्ी भट्टराईले जानकारी दिए । मुम्बईबाट उनीहरु गत बैशाख २५, २७ र २८ गते नेपाल आई क्वारेन्टाइनमा आएको समेत भट्टराईले जानकारी दिए ।

संक्रमितहरु दुईजना २५ र ४४ वर्षीय पुरुष शिवराज ८, साविक विसुनपुर गाविसका हुन् भने ३४ वर्षे पुरुष भने शिवराज ११, साविक थुन्हिया गाविसका रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । संक्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको शिवराज स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित तीनै जनालाई शनिबार नै दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा पठाइएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जनाए ।

उनीहरुसँगै क्वारेन्टाइनमा रहेका ३२ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएका थिए । अहिले ट्राभल हिष्ट्री र कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेको सुपादेउराली क्वारेन्टाइनका स्वास्थ्यकर्मी जितेन्द्र वि.सी.ले जानकारी दिए । ‘रिपोर्ट नेगेटिभ आएर घर फिर्ता भएकामध्ये क्लोज कन्ट्याक्टमा आएकालाई फेरि नमूना परीक्षण गर्नुपर्ने हुन्छ ।’ –उनले भने ।

यससँगै कपिलवस्तुमा हाल संक्रमितको संख्या ४३ पुगेको छ । भने प्रदेशमा संक्रमित संख्या १०८ पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म नेपालमा भने संक्रमित संख्या कूल २७८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn