Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०७७

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

सिजादर्पण ६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् ।

मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् ।

‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद गर्ने काम गर्दैन । कुनै देशले सेना बोल्न लगाउँछ भने त्यो पनि उपयुक्त होइन । हामी सवाल जवाफमा फस्ट हुनुपर्ने आवश्यकता पनि छैन’ उनले भने ।

केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले कसैको इशारामा लिम्पियाधुरा र लिपुलेकको विषय उठाएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले राष्ट्रियसभामा बोल्ने क्रममा उक्त विषयमा प्रतिक्रिया दिएका हुन् ।

सीमाको विषयमा बोल्दा अरु कसैले उकासेको भन्नु नेपाली राष्ट्रियताको अवमूल्यन भएको प्रधानमन्त्री ओलीले बताए । ‘हामीलाई कसैले यदि अरुले उकासेको भन्ने जस्ता शब्दहरु प्रयोग गर्छ भने त्यो नेपाली राष्ट्रियतामाथिको अण्डरमाइण्ड गरिएको कुरा हो’ उनले भने ।

नेपाल विश्वमा अरुको गुलाम नभएको ९ मध्ये एक देश भन्दै प्रधानमन्त्रीले भने ‘ब्रिटिशको प्रवेशलाई चीनले रोक्न सकेन । भारतले रोक्न सकेन । नेपालले खुकुरी नामको सानो चक्कुको भरमा रोके ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘नेपाली सेनालाई पटक पटक विवादमा तान्न खोज्ने, बदनाम गर्न खोज्ने । व्यापारिक सेना भो भन्ने’ ओली भन्छन्, ‘अब सेनालाई आफ्ना बुट आफैँ उत्पादन गर्न लगाउनुपर्छ । म त्यो लगाउँदै छु । आफ्ना ड्रेस आफैं उत्पादन गर्न लागाउनुपर्छ । हरेक ठाउँमा हामी आत्मनिर्भरताको बाटोतिर जानुपर्छ ।’

यो पनि पढ्नुहोसभारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

पौष्टिक बिस्कुट खान छोड्यो, नेपाली सेना बलियो भयो !

प्रधानमन्त्री ओलीले सेनामा बिस्कुटका लागि २०/२५ करोड रुपैयाँ खर्च हुँदै आएकोमा आफूले त्यसलाई रोकिदिएको बताए ।

‘पौष्टिक बस्कुट भनेर २०/२५ करोड उडाउँदै थियो । मैले सेनालाई भनेँ – के बिस्कुट किनिराख्या ? पाउरोटी, साउरोटी के के हुन्छ आफैं बनाऊ न । १५ दिन तालिम लिँदा हुने कुरा । आफैं यसो गोलमा सेकाएपछि भुक्क भइहाल्छ । भइगोे नि । त्योभन्दा पौष्टिक के हुन्छ ? ताजा खाने नि’ प्रधानमन्त्रीले भने ।

बिस्कुट छाडेर पाउरोटी खान थालेपछि सेना बलियो भएको उनले दावी गरे । ‘पौष्टिक बिस्कुट खान छोड्यो । आफैंले बनाएको केक खान्छ । आफैं बनाएर खाउ भनेपछि अहिले सेना अलि बलियो भएको छ । तागतिलो भएको छ’ उनले भने ।

सेनाले ब्यारेकमा रहँदा धेरै काम गर्न सक्ने र गर्दै आएको उल्लेख गर्दै उनले अगाडि थपे, ‘अरुले स्यालरी जोड्छ उसले स्यालरी जोड्दैन उत्पादन गर्छ । व्यापारमा लाग्यो के लाग्यो हिजोको कुरा हो त्यो अहिले त्यस्तो छैन ।’

जसरी पनि सेनालाई बदनाम गरेर राष्ट्रलाई कमजोर नपार्न प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘यो राष्ट्रको ताकतमध्ये एउटा सेना पनि हो । त्यसलाई अण्डरमाण्ड गर्ने खालका कुरा उचित होइन’ उनले भने ।

प्रधानमन्त्रीले नेपाली सेनाले गरेको कामको विवरण पनि दिए । ‘बाढी आयो सेना, आगलागी भयो सेना, भूकम्प आयो सेना । कोरानाको मान्छे लिन चीन जान पर्यो सेना । खोलामा हाम फल्न पर्यो सेना । तराईमा टोर्नाडो आउँदा ८७९ वटा घर तुरुन्त बनाएर कस्ले हस्तान्तरण गर्यो सेनाले । अरुले भए सक्दैनथ्यो’ उनले भने ।

काठमाडौंमा तीन सय सिटको सभागृहको दुई वर्षसम्म जग हाल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ३ हजार जना अट्ने अस्थायी सभाहल नेपाली सेनाले ३७ दिनमै बनाएको दावी गरे ।

काठमाडौंमा बनाउने भनेको ३०० सिटको सभागृह बनाउन सेनालाई दिएको भए त्यो पनि ३७ दिनमा तयार हुने उनको भनाइ छ । ‘सेनालाई दिन नमानेर बनाउन खोज्दा दुई वर्षमा केही पनि बनेको छैन । स्थायी त ५०० सिटको सानो ठिमीमा बनाउदैछौं । त्यो त सुरु नै भएको छैन’ उनले भने ।

तर, अनेक प्रकारका स्वार्थका संवाहक भएका सञ्चारममध्यम र व्यापारिक घरानाले सेनालाई विवादमा ल्याउने प्रयत्न गरेको उनको आरोप छ । ‘त्यस प्रकारका विभिन्न ब्यापाारिक गुटहरुका पछाडि हामी कुद्न हुँदैन’ उनले भने ।

‘३ वर्ष भित्र गुमेको भूमि फिर्ता ल्याइन्छ’

प्रधानमन्त्री ओलीले अबको तीन वर्षभित्र गुमेको भूमि फिर्ता ल्याउने उद्घोष गरेका छन् ।

भूमि फिर्ता ल्याउने गाह्रो हुने भन्दै उनले अप्ठेरो भएकै कारण विगतका सरकारहरुले नसकेको दावी गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकालभित्र फिर्ता ल्याउने दावी गर्दै भने ‘अब यो ३ वर्ष बाँकी छ । ३ वर्षभित्र ल्याइसकिन्छ फिर्ता भन्ने लाग्छ’

सांसदहरुले प्रधानमन्त्रीस्तरमा किन वार्ता हुन सकेन भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले कुटनीतिक स्तरमा पहल भइरहेको बताए । परराष्ट्र सचिव स्तरमा वार्ताको प्रयास भइरहेको उल्लेख गर्दै सबै तहको वार्ता भइसकेपछि गाँठो फुकाउन मात्रै प्रधानमन्त्रीस्तरमा वार्ता हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn