Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तरकारी बोक्ने गाडीमा काठमाडौं आएका थिए मकवानपुरका संक्रमित


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, जेष्ठ ७, २०७७

तरकारी बोक्ने गाडीमा काठमाडौं आएका थिए मकवानपुरका संक्रमित

सिजादर्पण ७ जेठ, काठमाडौं । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण पुष्टि भएको भनिएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ ।

सवारी चालकको पेशा गर्दै काठमाडौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । योसँगै मकवानपुर स्थायी घर भई जिल्ला बाहिर बस्दै आएका दुई जनालाई कोरोना संक्रमण भैसकेको छ ।

ती संक्रमितको घरमा रहेका दुई बालिका र एक महिलालाई पीसीआर परीक्षणका लागि राति नै हेटौंडा पठाइएको डाक्टर उदय रोकाले जानकारी दिए । थाहा नगरपालिकाका डाक्टरहरु, सुरक्षाकर्मी सबैको सहयोगमा उनीहरुलाई ६ जेठ राति ११ बजे परीक्षणका लागि हेटौंडा पठाइएको हो । संक्रमति परिवारका अरु सदस्यहरुमा कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन ।

काठमाडौंमा मार्बल ढुवानी गर्ने सवारी चालक पेशामा रहेका संक्रमित पुरुष लकडाउन शुरु भएलगत्तै ११ चैतमा घर फर्केका थिए । उनी २७ वैशाखमा पुनः काठमाडौं आएका थिए ।

उनी स्थानीय तरकारी ढुवानी गर्ने गाडीमा काठमाडौं आएका थिए । उनी थाहा–११ कै स्थानीय चालकले चलाएको तरकारी गाडीमा काठमाडौं प्रवेश गरेका थिए ।

परिवार पसल चलाउँछन्

संक्रमित पुरुषको गाउँमा सानो पसल पनि छ । पसलमा श्रीमती बस्थिन् । पसल सडक छेवैमा छ ।

देउराली क्यान्टिन डाँडामा पातलो बस्ती भए पनि परिवारका लागि थोरै आम्दानीको स्रोत त्यही पसलको भरथेग हो । त्रिभुवन राजपथसँगै जोडिएको शाखा सडकमा किराना पसल छ ।

किराना सामान र चिया समेत बेच्ने उक्त पसल लकडाउनकै बेला पनि आक्कल झुक्कल खुल्ने गरेको स्थानीयहरु बताउँछन् ।

‘पसलको सेवा प्रभावित क्षेत्र पातलो बस्ती भएकाले, गाउँ नै ट्रेसिङ गर्न पनि सकिने अवस्था छ,’ डाक्टर उदय रोकाले भने, ‘हामी हेटौंडाको रिपोर्ट कुर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई अघि बढाइरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn