सिजादर्पण ११जेठ काठमाण्डौ । कोरना माहामारि वाट संसार लाइ चिन्ताको विषय वनेकावेला तस्विरमा हेर्नुहोस् महामारीपछि बदलिएको रेस्टुरेन्टको तरिका जहाँ लकडाउन छैन, त्यहाँको जीवन पनि सामान्य छैन ।
त्यहाँ कडाइका साथ सामाजिक दुरीको नियम लागू गरिएको छ । विशेष गरेर रेस्टुरेन्टहरुमा सामाजिक दुरीका नयाँ नियमहरु लागू गरिएको स्पष्ट देख्न पाइन्छ । रेस्टुरेन्टहरुलाई साथीभाइ भेटघाट गर्ने, कुराकानी गर्ने, सँगै समय बिताउने स्थानका रुपमा चिनिन्थ्यो ।
अहिले पनि रेस्टुरेन्टमा मानिसहरूसँगै नै जान्छन् । तर, पहिलेजस्तो उनीहरु सँगै हुँदैनन् । सँगै भए पनि टाढा राखिन्छन् । यसलाई अहिले ‘नयाँ सामान्य’ भनेर व्याख्या गरिन्छ । तस्विरमा हेर्नुहोस् रेस्टुरेन्टहरुको बदलिएको तौरतरिका तस्वीर आफै वोल्छ । 
