Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नवराजको प्रेमगर्ने सपना पुरा नहुदै भेरी नदिमा सदाका लागि अलविदा जो बेहुला बनेरगए,मृत भयर आए


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०७७

नवराजको प्रेमगर्ने सपना पुरा नहुदै भेरी नदिमा सदाका लागि अलविदा जो बेहुला बनेरगए,मृत भयर आए

सिजादर्पण सम्वाददाता १४ जेठ काठमाण्डौँ । विश्व आज २१ औ शताव्दी मा प्रदवेश गरिरहेका वेला नेपाल मा भने उहि पुरानै सोच ले ग्रसित रुढिवादि परमपरा वाट नेपाली समाज संकृति अघि वढेको छ । शासन र कागजि पानामा परिवर्तन को हवाला दियपनि जातिय विभेद मा भने व्रामण वादि चिन्तन वाट ग्रसित नेपाली समाज यस्थितिमा नै छ ।

परिवर्त का नाममा कैयौ आन्दोलन नभएका भने हाइनन । तिसवै आनदोलन मा दलित हरुमो पनित्यतिकै भुमिका रहेको इतिहास लेपुस्टि गरेको छ योनेपाली समाज र शासक हरु वुजेनवुजे जस्तो गर्छन । कर्णाली प्रदेशको जाजरकोटका २० वर्षीय नवराज बिकले पनि जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्ध कै कारण भेरी नदीमा वेवारिसे मृत अवस्थामा भेटिन पुगे । कैयौ सपना वोकेर हिडेका नवराज जस्ता दतित हरुका कैयौका कथा छन
गत शनिवार साँझ प्रेमिका लाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए । आज उनी लास बनेर अस्पतालको शवगृहमा छन् ।

उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आइतबार साँझ भेरी नदीमै मृत फेला परेका छन् ।तिनजना वेपत्ता छन जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की १७ वर्षीया अञ्जली मल्ल ९नाम परिवर्तन ० सँग प्रेम सम्बन्ध थियो ।

उनकी प्रेमिकाले घरदेखि तल लिन आउनु भनेपछि नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए ।

अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, नवराज उमेरमा मेरो दाजु पर्छन् । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्बन्ध छ भन्ने कुरा मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनुप(यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौँ । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् । त्यसपछि अरु तीन जना थपिए पछि १९ जना भएर गयौँ । सबैलाई दाई ९ नवराज ० ले बेहुली लिन जानुप(यो भन्दै हुनुहुन्थ्यो ।ु

केटीको घरमा नपुग्दै माथि घरबाट आफूहरुमाथि ढुंगामुढा भएको सुनाए ।

मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथि घरबाट एक्कासी एउटी महिला चिच्याएको आवाज आयो । साला फेरि आए डुमहरु। तिमीहरुलाई आज मारेरै छाड्नुपर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,उनले भने, उनीहरुले माथि घरबाट ढुंगा मुढा गर्न थालेपछि हामी भाग्यौँ ।

रात परिसकेको थियो ।त्यसक्रममा पछाडि फर्केर हेर्दा गाउँ नै उर्लिएर आएको देख्यौँ । दायाँबायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ । १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं । ५ जना नदी तर्न सफल भयौं ।

कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्तामध्ये दुई जनाको मृत्यु भइसकेको छ । केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए । नदीमा हाम्फाल्दासम्म माथिबाट ढुंगा बर्साउँदै थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबुआमालाई नियन्त्रणमा लिई बयान लिइरहेको उनले बताए ।उनीहरुबीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार यो समाचार तयार पार्ने बेलासम्म बेपत्ता अझै फेला परेका छैनन ।

यहाँबाटसुरु हुन्छ यीजोडीको प्रेम प्रसंग

मृतक बिकका परिवारजनका अनुसार गत पुस महिनामा रुकुममा आयोजना गरिएको महोत्सवले जुराएको थियो त्यो जोडीको पहिलो भेट । त्यस अघिसम्म उनीहरुको सम्बन्ध के थियो भन्नेबारे परिवारजनलाई थाह छैन । भर्खर १६ पुगेर १७ मा लागेकी थिइ न् नवराजकी प्रेमिका ।

यसैवर्ष एसईई दिने तयारीमा छिन् । नवराजले कक्षा १२ उत्तिर्ण गरेर प्रहरी सेवातर्फ प्रवेश गर्ने तयारी गर्दै थिए । नवराजकी दिदी सरिता बिकका अनुसार ति किशोरी परिवारलाई समेत आफुहरुको प्रेम सम्बन्धको बारेमा जानकारी दिने गरी त्यसै रुकुम महोत्सवमा आएको दिन नवराजको घरमा बस्न आएकी थिइन् । उनी त्यस बेला तीन दिन र दोश्रो पटक पनि आएर चार दिन बसेर गएकी थिइन् । चैत्र महिनामा उनका भाइ पनि एक हप्ता बसेर गएका थिए ।

त्यतिबेला तिम्रो बाबुआमाले स्वीकार गर्न सक्दैनन् भनेर हामीले सम्झाएका हौं, दिदी सरिताले भनिन् ,केही हुन्न हाम्रो बुवा पनि माओवादी हो । जातपातको कुरा गर्नु हुन्न । अहिले भर्खरै हामीले विवाह गर्दैनौं, ८ वर्षपछि गर्ने हो भन्दै थिइन् ।

ति किशोरीका बाबुले पनि आफूले जातीय कारणबाट उनीहरुको सम्बन्ध टुटाउन नचाहेको बताए । उनले भने, त्यसो होइन छोरीको उमेर भर्खर अहिले १७ वर्षको भयो । यसपाली एसईई दिने तयारीमा छ । त्यसैले मैले अहिले विवाह नगर भनेको हुँ ।

केही दिन यतादेखि ती दुई बीचको सम्बन्ध टाढिएका थियो । उसको फोन ब्लक गरेर बसेकी थिइन् । उसले बोलाएर होइन, उनीहरु आफै आएका हुन् । गाउँलेहरुलाई मेरी श्रीमतीले नबोलाएको भए यत्तिका जन जुटेर आएकाहरुले हामीलाई नै मारेर फल्थे । त्यसैले गाउँले लखेट्ने क्रममा आफै भेरी नदीमा हामफालेको हुन्, उनको यस्तो जिकिर थियो ।

उनले गत वैशाख १७ गते पनि नवराज र उनका केही साथीहरु छोरी बसेको कोठामा आएर ढुंगा फालेको थाह पाएपछि प्रहरी बोलाएर पठाएको बताए । ती किशोरीकी आमाले पनि आफुहरुलाई ती केटाहरूले मार्ने डरले गाउँले बोलाएको बताइन् ।

छोरी र उनको सम्बन्ध पहिल्यै छुटिसकेको उनको भनाइ थियो । ती किशोरीले पनि आफुले नबोलाएको दावी गरिन् । ‘मैले बोलाएकी होइन ऊ आफै आएको हो । मेरो उससँग सम्बन्ध थियो । फागुन महिनामा म उसको घरमा बस्न गएकी पनि हुँ । म सरी भन्छु । हो केहि समयसम्म म उसँग नजिक थिएँ तर पछि मन परेन र छाडेकी हुँ,ु उनले भनिन् ।

पेटमाबच्चाछ भनेको समेतसुनिन्आमाले

मृतक नवराज बिककी आमाले आफूले पनि ती किशोरीलाई घरमा आउँदा निकै सम्झाएको बताइन् । तिमीहरु ठकुरी ठूला जातका हामी दलितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेनन् । म शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ ।

पहिला गयो र प्रहरीलाई बुझाए फेरि त्यस्तै गर्लान् भनेर मैले रोक्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भनेछ र साथीहरु लगेर गएछ । त्यो केटीको घर नपुग्दै मेरो छोरालाई गाउँलेहरुले घेर्दै कुट्दै गरेर भेरी नदीमा फाले छन्,नवराजकी आमाले भनिन् । उनले केही दिनअघि मात्र घरमा नवराज र ती किशोरी बीच फोनमा कुरा भएको सुनाइन् ।

मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् । पेटमा छ भन्दै थिइन् । यताबाट छोराले मेरो बच्चा मलाई चाहिन्छ । अरु मलाई केही चाहिँदैन भन्दै थियो,ु उनले भनिन् ।

नवराजकी दिदी सरिताले पनि भाइ नवराज र उनकी प्रेमिकाले फोन र च्याट गरिरहने बताइन् । मृतकका बाबु मुनलाल बिकले छोरालाई हत्या गरेरै भेरी नदीमा फालेको आरोप लगाए ।

एउटा मात्र छोरा थियो । प्रहरीमा भर्ती हुन थालेको थियो । हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्बन्ध राख्न छाड भनेकै हौं । तर मानेर अहिले ज्यानै हाली दिए, बाबु मुनलालले भने ।मृतकका फुपाजु भरत बिकले पनि नवराजलाई हत्या गरेरै भेरी नदीमा फालेका हुन सक्ने आशंका जताए ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा दर्ता गराउने सहमति नभएसम्म आफूहरुले शव नबुझ्ने मृतककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय दलित साझा नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
यो घटना लाइ लियर सडक देखिुुंद सम्म तातेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले पश्चिम रुकुमको चौरजहारीमा गत शनिबार भएको हत्या घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठनको माग गरे । तर, सभामुख अग्नि सापकोटाले सुनेको नसुन्यै गरे ।

नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले बैठकमा भने, ‘सरकारले आफ्नो काम गर्ला, तर दलितहरूलाई मानव नै नमान्ने यस्तो अपराधविरुद्ध पनि एक ठाउँमा उभिन सकिएन भने के सन्देश जान्छ सभामुख महोदय तपाईंको पनि जिम्मा हो, सन्देश दिन आवश्यक छ ।

’डा रिजालले जस्तै सांसदहरू मीनबहादुर विश्वकर्मा, बालकृष्ण खाँड, लक्ष्मी परियार, पार्वतीकुमारी बिसुंखे, बिमला बिक, सुजाता परियार, खगराज अधिकारी, शरदसिंह भण्डारी, अमरेशकुमार सिंह, मानबहादुर बिक, आशाकुमारी बिक, निरादेवी जैरु, बिमला विश्वकर्मा, प्रकाश रसाईली, देवेन्द्रराज कँडेल लगायतले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखे ।

तर गृह मन्त्रि राम वहादुर थापा भने घटना लाइ गम्विरका साथ हेरियको र दोसिलाइ कारवाहि गर्ने त्यसका लागि ५ सदस्यि समिति पनि वनाउने जनाए ।

यो घटनालाइ लियर केयौ दलित युवा हरु एवं अधिकार कर्मि हत्याको विरोधमा प्रदर्शन गरिरहेका छन ।जाजरकोटको भेरी नगरपालिकाका नवराज बिक, टीकाराम नेपाली र गणेश बुढाको हत्या तथा लोकेन्द्र सुनार, सञ्जु बिक र गोविन्द शाही बेपत्ता घटनामा संसदीय छानबिन समिति गठन हुन सकेन ।

संसदीय समिति नै किन गठन गर्नु पर्छ ?

चारवर्ष पहिले अन्तरजातीय विवाह गरेको निहुँमा काभ्रे पाँचखालका अजित मिजारको हत्या भयो । २०७३ असार ३० गते अजितको शव धादिङको गजुरी खोलामा फेला पर्यो ।अजितको हत्यारालाई जोगाउन प्रहरीले गलत रिर्पोट बनाएको अनुसन्धानबाट खुल्यो । र, यो खुलासा गरेको थियो( संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले ।

हत्यारालाई उन्मुक्ति दिन शव नै नचिरी अजितले आत्महत्या गरेको भनेर प्रहरीले पोष्टमार्टमको झुटो रिर्पोट बनाउन लगाएको’ उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

संसदीय छानबिन कति महत्वपूर्ण हुन्छ भन्ने यो उदाहरणले पनि देखाउँ जनमोर्चाअध्यक्ष केसी भन्छन्, ‘संसदीय छानबिन समितिपछि अर्को महत्वपूर्ण कुरा भनेको प्रतिवेदन कार्यान्वयन पनि हो ।’

अजितको शव अझै पनि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा छ । सांसद पार्वतीकुमारी बिसुंखे अजित मिजारहरूले न्याय नपाउँदा दिनहुँजसो यस्तो घटना दोहोरिरहेको बताउँछिन् ।
बिसुंखेले संसदमा प्रश्न गरिन्, ‘दलितहरूले न्याय पाउन जाजरकोटका नवराज बिकजस्ता कति दलित मारिनुपर्छ अझै अजित मिजारजस्ता कति दलितको शवले मूर्दाहल भर्नुपर्छ सभामुख महोदय ?

यो घटनालाइ संसदमा सभामुखले किन रुलिङ गरेनन् ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा० कि सांसद विन्दा पाण्डेले संसदबाट ‘रुलिङ’ गर्न सभामुखसँग माग गरिन् । बैठकमा उनले भनिन्, ‘रुकुम घटना दलितविरुद्धको मात्रै होइन,मानवताविरुद्धको अपराध हो ।

 

यस्ता श्रृखंलावद्ध घटना छानबिनका लागि संसदबाट निर्देशन होस् ।’रुकुम घटनाको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नाममा कुनै पनि निर्देशन जारी गरेनन् । यसवाट दलित संसद हरु ले गम्भिरताका साथ लियको श्रोतले जानकारि दियका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn