Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

क्वारेन्टिनबाट भागेर आत्महत्या


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०७७

क्वारेन्टिनबाट भागेर आत्महत्या

सिजादर्पण १८ जेठ, काठमाडौं । गुल्मीको क्वारेन्टिनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् ।उनी शनिबार मात्रै भारतको नयाँदिल्लीबाट आएका थिए । उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टिनमा राखिएको थियो ।

छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टिनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । घाँटीमा उनको आफ्नै गलबन्दीको पासो थियो ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार चन्द्रबहादुरले दिल्लीमै पनि आत्महत्याको प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष पन्तले भने, ‘परिवारका सदस्यहरूले भनेअनुसार उनले एक–डेढ महिना अगाडि दिल्लीमा पनि आत्महत्याको प्रयास गरेका रहेछन् । अप्रिय घटना होला भनेर दिल्लीमा रहेका उनका आफन्तले नेपाल पठाइदिएका रहेछन् ।’

चन्द्रबहादुरसहितका व्यक्तिहरुलाई छत्रकोट गाउँपालिकाले गाडीको व्यवस्था गरी सुनौली नाकाबाट शनिबार उद्धार गरेर ल्याएको थियो । चन्द्रबहादुर गाउँमा आउनासाथ परिवारका सदस्यहरुले क्वारेन्टिनमा बस्दा आवश्यक पर्ने सामान के–के ल्याइदिनुपर्छ भनेर सोधेका थिए । तर, चन्द्रबहादुरले केही पनि सामान चाहिँदैन भनेको गाउँपालिका अध्यक्ष पन्त बताउँछन् ।

चन्द्रबहादुरसहित आदर्श माविको क्वारेन्टिनमा ३० जनालाई राखिएको थियो ।

छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले घटनाबारे दिएको जानकारी यस्तो छ–

शनिबार क्वारेन्टिनमा राखिएकाहरूको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका थिए । हामी व्यस्त थियौं । शनिबार साँझ करिब साढे ६ बजेतिर शौचालय जान्छु भनेर कोठाबाट निस्किनु भएछ ।

स्वास्थ्य जाँच्दै जाने क्रममा एक जना मान्छे खै रु शौचालय गएको चन्द्रबहादुर खै रु भनेर खोजी सुरु भयो । क्वारेन्टिनमा नभेटिएपछि भागेको थाहा भयो । वरपर खोज्दै जाँदा स्कुलभन्दा करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा भेटियो । करिब एक घण्टाको बीचमा हामीले शव फेला पार्‍यौं ।

आत्महत्या गर्नुको कारण थाहा छैन । प्रहरीले मुचुल्का उठाएर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn