सिजादर्पण जुम्ला । नेमालमा पनि कोरना को संक्रमण दिनप्रदिन वढदैगयको छ । कोरोना कास्वास्थ्य उपचारकालागि सरकारले जुम्ला लाइ पनि विशेस रुममा लिइयको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ले अहिले विरामको निकै निगरानि गरदै आएकोछ । प्रतिष्ठानका निर्देशक डा मंगल रावलले जारी गरेको बिज्ञेप्तिमा एक जना अस्पतालमा भर्ना भएका विरामी, २ जना स्वास्थ्यकर्मी तथा अन्य परीक्षणका लागि आएका २२ जना गरी २५ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि आईसुलेशनमा राखेको र उहाँहरु सवैको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी गरिएको हो ।
यता आजै कोभिड कमाण्ड नियन्त्रण समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अनुसार सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीसहितका चार किल्ला रहेका छन् ।कोरोनाभइरसको कारणले गर्दा मानिस हरुमा डर तरास वढेको छ । कोरोनाभइरसको कारणले गर्दा मानिस हरुमा डर तरास वढेको छ । व्यवसाय हरु वन्दले गर्दा मानिसमा उत्तीकै निरास थपेको छ । कोरोनाभइरसको कारणले गर्दा मानिस हरुमा डर तरास वढेको छ । व्यवसाय हरु वन्दले गर्दा मानिसमा उत्तीकै निरास थपेको छ । जुम्लामा पर्यटकिय रमणिय ठाउ कर्फुले मानिस हरुको आवा गमन वन्द भएपछि जुम्ला वजारको दृष्य ः
