Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सेना परिचालनको निर्णयले गृहमन्त्री कमजोर ?


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७

सेना परिचालनको निर्णयले गृहमन्त्री कमजोर ?

सिजादर्पण 20 काठमाडौँ । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्षेत्र तोकेर नेपाली सेना परिचालन गर्ने भएको छ । सरकारले संविधानको धारा २७६ (४) अनुसार गत जेठ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट सेना परिचालन गर्ने निर्णय गरेको हो

विपद् र विकास निर्माणका कामका लागि सरकारले सेना परिचालन गर्न सक्ने व्यवस्था संविधानमा छ  । सोही अनुसार विपदका बेला विदेशमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने र व्यवस्थापन गर्न सहजीकरणका लागि ९ वटा  कार्यक्षेत्र तोकेर सरकारले सेना परिचालनको तयारी गरेको हो ।

खासगरी भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिक स्वदेश आउँदा अपनाउनुपर्ने सावधानी र व्यवस्थापनमा सेनाले भूमिका निभाउन सो सम्वन्धी २६ बुँदे कार्ययोजना पारित गरेर सेनालाई जिम्मेवारी तोकिएको छ ।

त्यसमध्ये नेपाल भारत सीमाका प्रवेश विन्दु व्यवस्थापनमा गृहमन्त्रालयले मुख्य जिम्मेवारीमा सेनाले सहयोगीको भूमिका निर्वाह गर्नेछ ।

सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा निजको ठेगानासहितको व्यक्तिगत विवरण तयार गर्ने काममा गृह र स्थानीय तहलाई नेपाली सेनाले सहयोग गर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पु¥याई सेन्टरबाट होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पु-याउन यातायात व्यवस्थापन विभाग, टाफ्रिक प्रहरी महाशाखाको सहयोगमा सेनाले मुख्य जिम्मेवारी निर्वाह गर्नेछ ।

भारतबाट आउनेलाई होल्डिङ सेन्टर र तेस्रो देशबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य चेकजाँच, होल्डिङ  सेन्टरको व्यवस्थापनलगायतका काममा पनि सेनाले भूमिका पाउने भएको छ ।

काठमाडौँमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन, क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगारानी र अभिलेख व्यवस्थापनमा प्रहरीको साथ लिएर सेनाले मुख्य जिम्मेवारी बहन गर्ने भएको छ ।

नेपाली सेना यसअघि नै परिचालित अवस्थामा रहेको नेपाली सेनाका सहायक रथी तथा सैन्य प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् । उनले भने, ‘क्वारेन्टिनको व्यवस्थापन, सीमा क्षेत्रबाट आउने नागरिकहरूको स्वास्थ्य जाँचलगायतका क्षेत्रमा सेना परिचालित भइरहेको छ ।’

गृहमन्त्री कमजोर ?

हाल झण्डै दुई तिहाई सरकारको गृहमन्त्री छन् रामबहादुर थापा ‘बादल’ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका थापा पार्टी राजनीतिक भूमिकामा पनि निर्णायक मानिन्छन् । तर, उनले पाएको गृहमन्त्रालयको जिम्मेवारी क्रमशः अतिक्रमणमा पर्दै आएको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएपछि गृहमन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी अहोरात्र खटिरहेका छन् । करिब १ लाख ६० हजार सुरक्षा फौज भएको गृहमन्त्री बादलको निर्देशनमा चल्छ ।

तर, यसअघि गृहमातहत नै रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले आफ्नो मातहतमा ल्याएका थिए । प्रम ओलीले अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहत ल्याउँदा गृहमन्त्री बादलले कुनै आपत्ति जनाएनन् ।

आन्तरिक प्रशासन तथा सुरक्षाकै कारण महत्त्वपूर्ण मानिने गृहमन्त्रालय सरकारको प्रत्यक्ष उपस्थिति महसुस हुने मन्त्रालय पनि हो । जतिबेला आन्तरिक तथा बाह्य सुरक्षा, सूचना र प्रशासनको केन्द्र मानिने गुप्तचर निकाय प्रम ओलीले कटौती गरेर आफ्नो मातहत ल्याएपछि गृहमन्त्री बादल ‘नाममात्रको गृहमन्त्री’ जस्तै बनेका थिए ।

अहिले पनि गृहमन्त्री बादलले अडान लिन नसक्ने भएकै कारण गृहको अधिकार क्रमशः कटौती हुँदै जान थालेको विश्लेषण समेत हुन थालेको छ । जसका कारण गृहमन्त्री थापा नै असफल हुनपुगेको कतिपय सुरक्षा विज्ञहरुको भनाइ छ । ‘अडान नै लिन नसक्नेले कसरी मन्त्रालय चलाउन सक्छ ?,’ एक सुरक्षा विज्ञले रातोपाटीसँग प्रश्न गरे ।

प्रहरी सरुवा बढुवामा समेत गृहमन्त्री बादल विवादमा आइरहन्छन् । प्रधानमन्त्री ओलीलाई रिझाएर काम गरिरहेका बादल प्रधानमन्त्रीको बचन नाघेर नजाने बरु चुप बस्ने रणनीतिमा छन् ।

पछिल्लो समय सेना परिचालन गर्ने विषयमा पनि बादल मौन बसेको स्रोतको दावी छ । सेना परिचालनले गृहमन्त्री बादल थप कमजोर रहेको नेकपाकै एक नेता बताउँछन् । ‘कमजोर क्षमता र अडानको कारण गृहमन्त्री बादल असफल बन्न पुगे,’ ती नेताको भनाइ छ ।

विपक्षी दलको आपत्ति

सेना परिचालनको निर्णयले केही सुरक्षाविद् र प्रमुख प्रतिपक्षी दलले त सरकारको नियतमै सन्देह गर्नुपर्ने ठाउँ देखिएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद डा. अमरेश कुमार सिंहले कोरोना नियन्त्रणमा सरकारलाई सेना परिचालन गर्ने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा ऐनले गृहमन्त्रालयलाई दिएपनि सरकारले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेकोमा आपत्ति जनाए । उनले सेना परिचालन भए लोकतन्त्रकै हत्या हुने भन्दैै त्यसबारेमा संसदमा छलफल गर्न जरुरी रहेको समेत बताएका छन् ।

‘यदि सबै राजनीतिक दल र सरोकारवाला पक्ष एकमत भएर सेना परिचालन गरिन्छ भने हासिल गर्न खोजेको उद्देश्य पूर्ति हुन सक्छ,’ नेपाली सेनाका पूर्वउपरथी बिनोज बस्न्यात भन्छन् ।

रातोपाटीको अंग्रेजीहिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn