Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकै दिन २८८ संक्रमित


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७

कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकै दिन २८८ संक्रमित

सिजादर्पण २० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका उनीहरु ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका पुरुष छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा रौतहट ३६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टिनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।

यसैगरी सर्लाहीका २१ मा संक्रमण पुष्टि भएको छ । बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १३ देखि ४० वर्षका पुरुष हुन् ।

सिराहाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरु १६ देखि ४२ वर्षका छन् ।

धनुषामा ६ जना र महोत्तरीमा दुई जना संक्रमित थपिएका छन् । यस्तै सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

केएमसीका स्वास्थ्यकर्मी पनि संक्रमित

काठमाडौंमा चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरकी नर्समा पनि संक्रमित भएका छन् ।

यस्तै भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । उनी चाँगुनारायण नगरपालिका–३ का ३० वर्षीय महिला हुन् । परोपकार प्रसुती अस्पतालमा उपचाररत धादिङ घर भएकी २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा पनि दुई संक्रामित थपिएका छन् । म्यागङका उनीहरु १७ र ३२ वर्षका पुरुष हुन् ।

बाँके र दाङमा १७, कपिलवस्तुमा १६ थपिए

बाँकेमा १७ जना कोरोना संक्रमित थपिएका छन् । खजुरा, नरैनापुर, राप्ती सोनारी गाउँपालिकाका उनीहरु १७ देखि ४५ वर्षका पुरुष हुन् । बर्दियामा ३ जनामा संक्रमित थपिएका हुन् ।

बर्दियामा तीन जना संक्रमित थपिएका छन् । उनीहरु गुलरियामा उनीहरु २० देखि ३४ वर्षका पुरुष हुन् ।

यस्तै कपिलवस्तुमा १६ जना संक्रमित थपिएका छन् । उनीहरु सबै चन्द्रौटाका हुन् । संक्रमित हुनेमा १९ देखि २८ वर्षका ३ महिला र १७ देखि ४१ पुरुष छन् ।

रुपन्देहीमा १० जना संक्रमित थपिएका छन् । सैनामैनाका उनीहरु १५ देखि ५१ वर्षका छन् ।

दाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु घोराही उपमहानगरपालिका, बगलाचुरी र राप्ती, गाउँपालिकाका हुन् । संक्रमित हुनेमा १८ देखि ४५ तीन महिला छन् भने बाँकी ५५ वर्षसम्मका पुरुष छन् ।

प्युठानमा एक जना संक्रमित भेटिएका छन् । उनी स्वर्गद्वारी नगरपालिका ६५ वर्षीय पुरुष पुरुष हुन् । यसैगरी नवलपरासी पूर्व, बुलिङटारका १६ वर्षीय, नवलपरासी पश्चिम, रामग्रामका २२ वर्षीय परुषमा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा ५ जनामा संक्रमण पुष्टि भएको छ । चापाकोटको क्वारेन्टिनमा रहेका उनीहरु १० देखि ४० वर्ष उमेरका हुन् । पर्वतको फलेवासस्थित क्वारेन्टिनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १९ देखि ४० वर्षका छन् ।

सुर्खेतमा २७ संक्रमित थपिए

सुर्खेतमा थप २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु वीरेन्द्रनगर, लेकवेशी, पञ्चपुरी र भेरी गंगाका हुन् । संक्रमित हुनेमा ८ वर्षीया बालिकासहित ३ महिला छन् भने ४ वर्षीय बालकसहित ६१ वर्षका २४ पुरुष छन् ।

यस्तै दैलेख ९ जना संक्रमित थपिएका छन् । नारायण नगरपालिका, चामुण्डा नगरपालिका र नौमुले गाउँपालिकाका उनीहरु १७ देखि ३१ वर्ष उमेरका पुरुष हुन् ।

यसैगरी सल्यानमा थप १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । वनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकाका उनीहरु १७ देखि ५० वर्ष पुरुष हुन् ।

कैलालीमा १० जना थपिए

कैलालीका १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । टीकापुर नगरपालिका र गौरीगंगा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १६ देखि ६३ वर्षका छन् । यस्तै कञ्चनपुरमा ८ जना संक्रमित थपिएका छन् । कञ्चनपुर नगरपालिका, पुनर्वासको क्वारेन्टाइनमा रहेका उनीहरु २८ देखि ५० वर्षका छन् ।

अछाम १० जना संक्रमित थपिएका छन् । उनीहरु मंगलसेन नगरपालिका र चौरपाटीका संक्रमितहरु हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९९ पुगेको छ । उनीहरु मध्ये ८ जनाको मृत्यु भएको छ भने २६६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn