सिजादर्पण २२ जेठ, काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।
उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । १४ दिन पुगेपछि चेकजाच गरि क्वारेन्टाइन वाट गाउँ जान भनियकोहो ।
क्वारेन्टाइन वाट गयका ति ५जना घरमा न गयएर गाउ नजिकैको एक मौरि पालन सामुदयिक भवन मा वसेकाथिय ३ जनामा कोरना पोजेटिभ देखापरेपछि सवैको स्वाव परिक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाएको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले वताए ।
भारत वाट आएका अन्य मानिसहरुलाइ नगरका सरकारि स्कुलमा क्वारेनटाइन बनाइ करिव १५०० जना लाइ राखियको छ ।सुरक्षा र स्वास्थ्यकार्मिको समस्या लेपनि अवस्था निकै जटिल वनेको छ ।प्रदेश, रकेन्द्र सरकार कोकाम केवल निर्दे शन दिने स्थानिय तहमा सहयोग नगर्ने गरेको थापा को भनाइ छ । यसमा सवै को ध्यान जान आवश्यक भयको मेयर थापा ले वताए ।
गाँउमा सहज वनाउन कालगि सुरक्षा गर्न र जथाभवि आउने मानिसलाइ निगरानि गर्नकालागि भुपु प्रहरि र आर्मि युवा लाइ स्वएम सेवकको रुपमा काम गरेको र नगरमा सवैलाइ सचेत वनाएको पिनि थापाले वताए ।
