Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विद्धोही नेकपाले एमसिसि को विरोधमा उपत्यकासहित देशभर ओली र देउवाको पुत्ला जलायो


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २२, २०७७

विद्धोही नेकपाले एमसिसि को विरोधमा   उपत्यकासहित देशभर  ओली र देउवाको पुत्ला जलायो

सिजादर्पण जेठ २२ काठमाण्डौैैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरिएको छ । राष्ट्रघाती अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पास गराउन लागिपरेको भन्दै बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको आव्हानमा यी दुई नेताको पुत्ला देशभर जलाइएको हो ।

कोरोना भाइरस महामारीका कारण देशैभर लकडाउन चलिरहेको समयमा नेपाल र नेपाली जनताको हितविपरित एमसीसी परियोजना पास गराउन खाेजेकाे नेपाल कम्युनिस्ट पार्टीकाे दावी छ । जनस्तरबाट समेत ओली र देउवाको व्यापक बिरोध भइरहेको छ ।

आइतबार मात्रै विप्लवले एमसीसीजस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई चेतवानी दिएका थिए । साथै उनले एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।

एक बिज्ञप्ति जारी गर्दै विप्लवले प्रचारात्मक सङ्घर्षका कार्यक्रम घोषणा गर्दै आमहडतालसम्म गर्ने बताएका थिए । जसअनुसार २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाइएकाे छ भने जेठ २१ गते केपी ओली र शेरबहादुर देउवाको पुतला जलाइएको हो । नेकपाले जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने जनाएको छ ।

त्यस्तै २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने नेकपाले जनाएको छ । बुधबार उपत्यकासहित देशका मुख्य शहर र ७५ वटै जिल्लमा नेकपाले ओली र देउवाको पुत्ला दहन गरेकाे छ ।

यसैक्रममा नेकपा ललितपुरले २१ गते जिल्लाका विभिन्न ठाउँमा राष्ट्रघाती सम्झौता एमसीसीको सम्झौतापत्रसहित संसदद्वारा पारित गर्न खोज्ने केपी वली र शेरबहादुर देउवालाई राष्ट्रघाती घोषणा गर्दै दुवैजनाको पुतला बनाएर आगो लगाइएको छ ।

कार्यक्रममा जिल्ला पार्टीका नेताहरूका साथै विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यहरू र जनसमुदायको समेत उल्लेख्य उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

यस्तै उता रूपन्देही र नवलपुरमा पनि अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै उक्त सम्झौताका मुख्य पात्र प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरिएको छ। अमेरिकाको दलाल बनेको भन्दै दुवैजनाको तस्बिर अङ्कित साङ्केतिक पुतला बनाएर दहन गरिएको हो ।

रूपन्देहीको सैनामैना र तिलोत्तमाको कान्छीबजार चोकमा सयौँ जनसमुदायको उपस्थितिमा एमसीसी पारित गराउन नेतृत्व गरिरहेका दुई दलका मुख्य नेताहरूको पुतलादहन गरिएको छ।

यस्तै नवलपुरस्थित कावासोतीमा वली र देउवाको पुतला दहन गरिएको छ । पुतलादहन गर्नुअगाडि नवलपुरका जिल्ला सेक्रेटरीले कुनै हालतमा एमसीसी पास गराउन नहुने भन्दै त्यसलाई खारेज गर्न जनस्तरबाट उठ्नुपर्ने मन्तब्य दिएका थिए ।

उता पार्टीको भेरी कर्णाली ब्यूरोले कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, मुगु जाजरकोट, दैलेखका विभिन्न स्थानमा पनि राष्ट्रघाती एमसीसी परियोजनाको विरोध गर्दै प्रधानमन्त्री केपी वली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पुतला जलाएको छ । दैलेखको आठबिस नगरपालिकाको कार्यक्रममा सुदर्शन र प्रकाश, ठाँटीकाँध गाउँपालिककामा सङ्केत र लालबहादुर भण्डारीको नेतृत्वमा पुतला जलाइएको समाचारमा जनाइएको छ ।

कार्यक्रमका वक्ताहरूले नेपाली जनता कोरोना महामारी, रोग र भोकसँग लडिरहेको बेलामा नेपाल र नेपाली जनताका विरुद्ध राष्ट्रघाती एमसीसी सम्झौता पास गरेर राष्ट्रघात गरेमा नेपाली जनताले दलाल शासकहरूलाई नछोड्ने चेतावनी दिएका थिए । कार्यक्रममा सरकारविरुद्ध चर्का नारा लगाइएको जनाइएको छ । नेकपाले देशभर राष्ट्रघाती सम्झौताको बिरोध गर्दै राष्ट्रिय स्वाभिमानका पक्षमा लड्न सबै देशभक्तहरुलाइ आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn