Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमसीसीको पक्षमा लाग्ने सांसद र मन्त्रीलाई कारवाही गर्ने विप्लव नेकपाको घोषणा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २२, २०७७

एमसीसीको पक्षमा लाग्ने सांसद र मन्त्रीलाई कारवाही गर्ने विप्लव नेकपाको घोषणा

सिजादर्पण २२ जेठ काठमाण्डौ l विप्लव नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ट कर्पोरेशन ९एमसीसी० को पक्षमा लाग्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने घोषणा गरेको छ । नेकपाको सेती महाकाली ब्यूरोले एमसीसी सम्झौतालाई संसदबाट पारित गरेर राष्ट्रघात गर्ने खेल सुरु भएको भन्दै सो घोषणा गरेको हो ।

ब्यूरो इन्चार्ज निर्माणले विहीबार विज्ञप्ति जारी गरेर एमसीसीको पक्षमा लाग्ने सुदूरपश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीलाई जनकारवाही गर्ने घोषणा गर्दै लिष्ट तयार गर्न जिल्लाहरुलाई निर्देशन समेत दिएका छन् । इन्चार्ज निर्माणले कालापानीमा देखा परेको सरकारको क्षणिक नक्कली राष्ट्रवाद एमसीसीमा पोखिएको बताए । सरकारले अमेरिकी सैन्य परियोजना एमसीसीलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेटेर संसदबाट पास गर्न खोज्नु निन्दनीय र खेदजनक कार्य भएको बताए ।

“केपी ओली नेतृत्वको दलाल सामाजिक फासिवादी सरकारको गुलाम राष्ट्रवाद अहिले एमसिसिमा गएर पोखिएको छ । कालापानीमा देखापरेको क्षणिक नक्कली राष्ट्रवाद एमसीसीमा गएर घोप्टिएपछि दलाल केपी ओलीको गुलाम राष्ट्रवाद आम जनतामा उदाङ्गो भएको छ । आम देशभक्त जनताका भावना विपरीत केपी नेतृत्वको दलाल सरकारले राष्ट्रिय सार्वभौमिकताका बिरुद्धको अमेरिकी सैन्य परियोजना, एमसीसी ९सहस्राब्दी आर्थिक लक्ष्य० सरकारको नीति तथा कार्यक्रममा ल्याएर संसदबाट पास गर्न खोज्नु निन्दनीय र खेदजनक कार्य हो । यो नाङ्गो राष्ट्रघात हो र जनमतको उपहास हो” विज्ञप्तिमा भनिएको छ । उनले पार्टी केन्द्रले घोषणा गरेको विरोधका कार्यक्रमलाई बल पुग्ने गरी ब्यूरो थप संघर्षका कार्यक्रम ल्याएको बताए ।

इन्चार्ज निर्माणले एमसीसीविरुद्ध घोषणा गरिएका संघर्षका कार्यक्रम ब्यूरोमा सफलतापूर्वक सिंगो पार्टी देशभक्त शक्तिलाई अपील समेत गरेका छन् । त्यसैगरी एमसीसीको पक्षमा बोल्न र लाग्ने सुदूरपश्चिमबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद–मन्त्रीहरुको नाम सार्वजनिक गर्नुको साथै जिल्ला प्रवेश निषेध तथा बहिस्कार गर्न र जनताको साथमा जनकारवाही गर्न विज्ञप्तिमा जिल्लाहरुलाई निर्देशन दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “एमसीसीका पक्षमा लाग्ने र बोल्ने सेती(महाकालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा मन्त्रीहरुलाई जनकारबाही गर्ने घोषणा गर्दछौं । यसको लागि शुरुमा उनीहरुलाई सेती महाकाली प्रवेश निशेध तथा कार्यक्षेत्र बहिष्कार कार्यक्रम राखिने छ । यसको लागि सेती महाकालीका सबै जिल्ला पार्टी कमिटीहरुले त्यस्ता राष्ट्रघाती सांसद, मन्त्री तथा जनप्रतिनिधिहरुको लिस्ट तयार पारी सार्वजनिक गर्न र जनताको साथमा जनकारबाहीलाई अघि बढाउन निर्देशन गर्दछौं ।”

त्यसैगरी सुदूरपश्चिम सरकार र संसदलाई एमसिसिका बिरुद्ध खडा हुन समेत विज्ञप्तिमा अपील गर्दै एमसीसीको पक्षमा लाग्ने प्रदेश सांसद र मन्त्रीहरुलाई जनकारबाही गर्ने चेतावनी दिइएको छ । एमसीसीको बिपक्षीमा रहेका सेती महाकालीका सबै पार्टीभित्रका देशभक्त, बुद्धिजीवीहरु, संघसंगठनहरू, मानवअधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, कानुन व्यवसायीसहित सम्पूर्ण जनतालाई संयुक्त संघर्षमा जुट्न इन्चार्ज निर्माणले अपील समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn