Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

यो सरकारले वनाएको क्वारेनटाइन नभै मान्छेमार्ने कन्सनटेन्सन क्याम्प हो ःगगन थापा


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २७, २०७७

यो सरकारले वनाएको क्वारेनटाइन नभै मान्छेमार्ने कन्सनटेन्सन क्याम्प हो ःगगन थापा

सिजादर्पण २७ जेठ काठमाण्डौ । संसद मा सभामुख अग्नि सापकोटालाइ संसदको वोल्ने समय दिय लगतै वोल्दै नेपाली कांग्रेससका संसद गगन थापाले सरकार ले कोरनाको भयावह स्थितिलाइ गम्भिरुममा नलियको आरोप लगायका छन ।

विज्ञ हरुले कोरकनाका कासंक्रमित लाइ आरडिटि चेक गरेर कुनै अर्थ नभयको र पिसिआर चेक गर्नु पर्ने थापाले वताए नेपालमा कोरनाले स्थिति जटिल वन्दै गयका वेला सरकार को अहंकार ले थप समस्या वनेकोछ ।

क्वरेन्टाइनमा १लाख ६६ हजार मानिस वस्छन प्रधान मन्त्रि ले आफैभन्छन तर कैयौ मानिस को मृत्यू भयकोछ । यो सरकारले वनाएको क्वारेनटाइन नभै मान्छेमार्ने कन्सनटेन्सन क्याम्प हो भन्दै थापाले संसदमा सरकारको जबाफ मागेका छन । भारतबाट आएका नागरिकको स्थिति केछ ? यिसवै घटना हरु सरकारले गम्भिररुपमा नलियको सरकार को आलोचना गदै थापाले जवाफ मागेका छन ।

प्रधान मन्त्रि को कविताले नागरिको स्वास्थ्य उपचार हुदैन भन्दै सरकारले वनायको कोरना उच्चस्तरिय समिती लाइ आफुहरुले नचिन्ने तर सरकारले आप्mनो चित्त वुझने जवाफ दिनुपर्ने माग जोडदार रुपमा आजको संसदमा थापाले उठाए तर सरकार भने आप्mनैढिपि ले काम गरि रहेको छ ।

आम नगरिकको सुरक्षा हुन नसकेको विषय लाइ जोडदिदै नेकपाका संसद छविलाल विश्वकर्माले गयराति रुपन्देहि मा भएको दर्दनाक रुपान ५जना मारियको घटना लाइ सदनमा जेडदार रुपमा उठाएका छन दोसीलाइ कारवाहिको माग गरेकाछन । यस्ता घटना अरु दिनप्रतिदिन वढेकाले गृह मन्त्रिको ध्यान जानुपर्ने र मुलुकमा कानुनि राज्यको वोध समेत हुनु पर्ने विश्कर्माले प्रश्न उठाएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn