Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले भने- ‘फिल्म क्षेत्रलाई पुनःसञ्चालन गर्नु मेरो पहिलो प्रयास’


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २७, २०७७

पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले भने- ‘फिल्म क्षेत्रलाई पुनःसञ्चालन गर्नु मेरो पहिलो प्रयास’

सिजादर्पण २७ जेठ काठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमवार सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्ति पत्र बुझेपछि बोर्ड पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई बधाई तथा शुभकामना दिन फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरु बोर्डमा पुगेका थिए । सबैले सामाजिक दूरी कायम गरेर अध्यक्ष दाहाललाई बधाई तथा शुभकामना व्यक्त गरे ।
पदभार ग्रहण गरेपछि नवनियुक्त अध्यक्ष दाहालले वर्तमान समयमा कोरोना भाइरसले फिल्म क्षेत्रमा सृजना गरेको कठिन परिस्थितिलाई सबै संघ संस्थाहरुको सहमति र सहभागितामा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो चुनौतीको समयमा आफू सम्पूर्ण फिल्मकर्मीको साथमा रहेको र बोर्डको क्षेत्राधिकारभित्र रहेका कुरालाई बोर्डबाटै निवारण गर्ने उनले बताए ।

चलचित्र विकास बोर्डका सदस्यहरुसँग तुरुन्तै बैठक बसेर यो कठिन परिस्थितिमा समग्र फिल्म क्षेत्रको व्यावसायिक पुर्नस्थापनका लागि बोर्डको आन्तरिक स्रोतबाट प्याकेज घोषणा गर्ने पनि अध्यक्ष दाहालले आश्वासन दिए । उनले भने( ‘सबै संघ संस्थाहरुको भावना समेटिने गरि चलचित्र विकास बोर्डको आन्तरिक स्रोतबाट चलचित्र क्षेत्रको पुनःसञ्चालनका लागि प्याकेज घोषणा गर्नेछु ।’

उनले आर्थिक वर्ष २०७७र०७८ को बजेटमा फिल्म क्षेत्रका सम्बोधन हुन नसकेका कुरा सरकारसँग माग गर्दै जाने र यो कठिन परिस्थितिको लडाईं साथमा लड्न अपिल गरे । अध्यक्ष दाहालले श्रमजीवि फिल्मकर्मीका योजना, छायांकनका लागि नेपाल अभियान, काठमाडौंभित्र फिल्म स्टूडियो निर्माणको कार्य पनि सम्पूर्ण फिल्मकर्मीसँग मिलेर अगाडि बढाउने प्रतिवद्धता जनाए ।

सबैलाई खुल्ला मनले छलफल गर्ने वातावरण तयार गर्ने बताउँदै उनले अगाडि भने( ‘अहिले हाम्रो अगाडि फिल्म क्षेत्रलाई पुनःसञ्चालन गर्नुपर्ने चुनौती छ । हलहरु खोल्नुपर्ने छ । निर्माताले फिल्म प्रदर्शन गर्ने वातावरण तयार गर्नुछ । यी कार्य भएपछि फिल्म निर्माणको गति अगाडि बढाउनु पर्ने हुन्छ । त्यसैले मेरो सबैभन्दा पहिलो प्रयास फिल्म क्षेत्रलाई पुनःसञ्चालन गर्नु हुनेछ ।’

उनले हल सञ्चालक, निर्माता, प्राविधिक, कलाकारहरुको समस्याको सम्बोधन गर्न सम्पूर्ण फिल्मकर्मीको आफूले साथ र सहयोगको अपेक्षा राखेको बताएका छन् । उनले आफू फिल्मकर्मीहरुको साथमा रहने प्रतिवद्धता जनाउँदै थपे( ‘म सधैं तपाईंहरुको साथमा रहनेछु । तपाईंहरुको साथ छाड्नु परेको दिन मेरो पनि कुनै अस्तित्व रहने छैन । त्यसैले तपाईंहरुका अफ्ठ्याराहरुलाई फुकाउने प्रयास गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn