Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले एमसीसी को पक्षमा नलाग्न डोटीबाट निर्वाचित सांसदहरुलाई चेतावनी दियो


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २८, २०७७

बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले एमसीसी को पक्षमा नलाग्न डोटीबाट निर्वाचित सांसदहरुलाई चेतावनी दियो

सिजादर्पण २८ जेठ काठमाण्डौ ।बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को पक्षमा नलाग्न डोटीबाट निर्वाचित सांसदहरुलाई चेतावनी दिएको छ । नेकपा डोटीका इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले एक बिज्ञप्ति जारी गर्दै सांसदहरुलाई एमसीसीको पक्षमा नलाग्न भनेका हुन् ।

केपी ओली नेतृत्वको सरकार र केहि भ्रष्ट नेताहरु न्वारानदेखिकै बल लगाएर राष्ट्रघाती एमसीसी पास गर्न लागिपरेको भन्दै नेकपा डोटीले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सांसदहरु प्रेम आले र प्रदेशसभा संसदहरु भरत खड्का, त्रिलोचन भट्ट तथा पुर्णा जोशीलाई त्यसको पक्षमा नउभिन चेतावनी दिएको हो ।

‘केही भ्रष्ट नेता र केपी ओली नेतृत्वको सरकार न्वारान देखिकै बल लगाएर एमसीसी पास गर्न लागिरहेका छन् । सदनमा एमसीसीका बिरुद्ध लाग्न डोटेली जनताका सबै जनप्रतिनिधीहरु क्रमस प्रतिनिधि सभा सदस्य माननीय प्रेम आले, प्रदेश सांसदहरू क्रमस त्रिलोचन भट्ट, भरत खड्का र दुर्गा जोशीलगायतका संसदहरुलाई कुनै पनि हालतमा राष्ट्रघाति सम्झौता सदनबाट पास गर्न नदिन अनुरोद गर्दछौ।’ बिज्ञप्तिमा भनिएको छ ।

राष्ट्रघाती सम्झौता पास गर्ने पक्षमा लाग्ने दुबै सदनका सांसदहरुले डोटी जिल्ला प्रवेश गर्न नपाउने नेकपाले जनाएको छ । राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा लागेर जिल्ला प्रवेश गरे त्यसबाटउत्पन्न जुनसुकै परिस्थितिको जिम्मा स्वयम् सांसदहरुले लिनुपर्ने नेकपाले चेतावनी दिएको छ ।

‘यदी राष्ट्रघाती सम्झौता पास गर्नेतिर तपाईं दुबै सदनका सांसदहरु लाग्नुभयो भने तपाईं संसद पनि राष्ट्रघाती हौ भन्ने कुरा घामजस्तै छर्लङ्ग देखिने छ, भने डोटी जिल्ला प्रवेशमा तपाईहरुलाई रोक लगाइएको छ। जिल्ला प्रवेश गर्दा भइपरि आउने समस्याको जिम्मेवार तपाईं आफै हुनुपर्ने छ।’ बिज्ञप्तिमा भनिएको छ ।

राष्ट्रघात, भ्रष्ट्राचार ,कमिसन, करछली र महङ्गीका बिरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहेको भन्दै नेकपाले कोरना भाईरस ९ कोबिड(१९० माहामारीबिरुद्ध सिङ्गो मानव समुदाय एक भएको अवस्थामा पनि ओली सरकारले आफ्नो पार्टी नेता कार्यकर्ताहरुलाई राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएकोमा आपत्ति जनाएको छ ।

सामान्य मानवीय समवेदनालाई समेत ख्यान नगरी सुराकीको आधारमा राति सुतिरहेको अबस्थामा पार्टीका नेता, कार्यकर्ता र जनताको घरमा खानतलासी गर्ने, छापा मार्ने, धम्काउने र त्रसित पार्ने कार्य प्रहरी प्रशासनबाट भइरहेको भन्दै त्यस्तो अमानवीय कार्य रोक्न नेकपाले माग पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn