Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

क्वारेन्टिनबाट घर गय पछि एक व्यक्तिको मृत्यु


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार ५, २०७७

क्वारेन्टिनबाट घर गय पछि एक व्यक्तिको मृत्यु

सिजादर्पण ५ असार काठमाण्डौँ । बर्दियामा र्‍यापिड डाइग्नोस्टिक ९आरडीटी० टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका एक व्यक्तिको मृत्यु भएको छ ।

क्वारेन्टाइनबाट घर पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक डिल्लीराज शर्माले अनलाइनखबरलाई बताए । मृत्यु भएका व्यक्ति गत जेठ २२ गते काठमाडौंबाट गएर वडा नम्बर–३ स्थित खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा बसेका थिए ।

‘आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार दिउँसो १ बजे घर गएका हुन्,’ शर्माले भने, ‘राति ८र९ बजेको समयमा श्वास लिन गाह्रो भएको, टाउको र पेट पनि दुखेको भनेर परिवारका सदस्यले जानकारी गराएका थिए । एम्बुलेन्सको व्यवस्था मिलाएर उनलाई बर्दिया जिल्ला अस्पताल लैजान सुझाव दिएका थियौं । तर अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भएको जानकारी आयो ।’

नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले भनिन्, ‘१४ दिनसम्म क्वारेन्टिनमा बसेपछि उनको बिहीबार आरडीटी परीक्षण गरिएको थियो । घर पठाउँदा उनमा कुनै स्वास्थ्य समस्या थिएन । तर राति एक्कासी श्वासप्रश्वासमा समस्या आएको र पेट दुख्ने गरेको जानकारी हामीले पायौं । त्यसपछि सिधै एम्बुलेन्सको व्यवस्था गरेर उपचारका लागि राति नै उनलाई बर्दिया अस्पताल पठाएका थियौं । तर अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको खबर आयो ।’

उपप्रमुख दहितका अनुसार पीसीआर परीक्षणका लागि मृतक व्यक्तिको स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ । रिपोर्ट आएपछि मात्रै उनको अन्त्येष्टि गरिने उपप्रमुख दहितले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn