Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दैलेखमा इन्जियर विनै वन्यो नेपालको झण्डा आकारको मोटर वाटो


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, असार १०, २०७७

दैलेखमा इन्जियर विनै वन्यो नेपालको झण्डा आकारको मोटर वाटो

सिजादर्पण असार १०,दैलेख । बिना सर्भे डोजर अप्रेटरको भरमा खोलिएको दैलेखका ग्रामिण सडक भरलाग्दा छैनन्। ग्रेड नमिलाई खनिएका साँधुरो सडकमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। ग्रामिण क्षेत्रका अधिकांश सडक ग्रेड ९उकालो० छन्। त्यतिमात्रै हैन, प्राविधिक पक्षलाई ध्यान नदिई खनिएका कयौँ सडकले पुस्तौँदेखि बसोबास रहेका बस्तीहरु जोखिममा परेका छन्। त्यस्ता सडकको चित्रण दैलेखको महाबु गाउँपालिका–४ काप्रिखोला बाँसखोला गिताचौर सडकले गर्छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि १३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो।
सोही सडक निर्माण उपभोक्ता समिति समेत गठन भयो। उपभोक्ता समितिले जेसीवी प्रयोग गरेर ट्रयाक खोल्न सुरु गर्‍यो। सडकबाट लाभान्वित उपभोक्ताहरुको उपस्थितिबिनै उपभोक्ता समिति गठन भएको, समितिका पदाधिकारीहरुले मनोमानी ढंगबाट सडक निर्माण गर्न थालेको भन्दै स्थानीयले विरोध जनाए। गाउँपालिकामा उजुरी समेत दिए। तर, सडकको ट्रयाक खोल्न रोकिएन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको मौका छापेर धमाधम सडक निर्माण भयो। उपभोक्ता समितिले मनोमानी ढंगबाट ट्रयाक खोल्दा अहिले नेपालको झण्डा आकारको सडक बनेको छ।
सडकको लागत स्टमेट बनेपनि उपभोक्ता समितिले एकलौटी निर्माण गरेपछि यतिबेला उक्त सडक विवादित बनेको छ। चट्टानका कारण भिरालो जमिनमा सडक निर्माण भएकाले यो सडकमा सवारी साधन चल्ने सम्भावना छैन्। उक्त सडक निर्माणमा कुनैपनि प्राविधिक विधि नपनाइएको स्थानीयले बताएका छन्। ‘प्राविधिक अध्ययनबिनै डोजरले खनेकाले सडक साँघुरो र अधिक मोडहरु छन्, मोडहरु समेत साँधुरा छन् स्थानीयले भने ‘यस्तो सडकमा कसरी गाडी गुड्छन् होला र’ उनले बजेट दुरुपयोग भएको आरोप लगाए। सडक खन्ने क्रममा चट्टान भेटिएपछि मेसिन प्रयोग गरिएको उपभोक्ता समितिले जनाएको छ।
करिब पाँच सय मिटर सडक खनिएको गाउँपालिकाका इन्जिनियर नविन थापाले जानकारी दिए। ‘हामीले सडक निर्माण नगर्न पटक–पटक आग्रह गरेकै हो,’इन्जिनियर थापाले भने ‘उपभोक्ता समितिले अटेर गरेर मनोमानी ढंगबाट सडक निर्माण गर्‍यो, ग्रेड नमिलाई खनिएको छ, हामी उक्त सडकको अनुगमन र मूल्यांकन गर्ने पक्षमा छैनौ।’
सडक निर्माणको रकम भुक्तानी भइनसकेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए। ‘हामीले अनुगमन गर्दा काम सकिएको थिएन्, सम्झौताअनुसारको काम देखिएन भने भुक्तानी दिँदैनौ,’ अध्यक्ष शाहीले भने। डोजर अप्रेटरले प्राविधिक मापदण्ड भन्दा गलत ढंगले सडक निर्माण गरेको अध्यक्ष शाहीले स्वीकार गरेका छन्।
अहिले दैलेखका स्थानीय सरकारहरुले निर्माण गरेका अधिकांश सडक भगवान भरोसामा चलेका छन्। जनप्रतिनिधि ठाडो निर्देशन र डोजर अप्रेटर नै इन्जिनियर हुँदा अव्यवस्थित सडक बनेको स्थानीय भुवन केसी बताउछन्। स्थानीय युवा झलक भण्डारी ठट्यौली शैलीमा भन्छन् ‘पर्यटक प्रवर्द्ध गर्नका लागि स्थानीय सरकारले खोलेका यस्ता कयौ सडकहरु उचित प्रचार–प्रसारको कमीले ओझेलमा परेका छन्।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn