Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडान २ मा बालविवाह मुक्त वडापालिका घोषणा


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०८२

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडान २ मा बालविवाह मुक्त वडापालिका घोषणा

सिँजादर्पण जुम्ला ।। जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडान २ मा बालविवाह मुक्त वडा घोषणा भएकोछ । आज वाट कनकासुन्दरी गाउँपालिकाका ३ ओटा वडा बालविवाह मुक्त भएको र अन्य ५वडा हरुमा क्रमस वाल विवाह मुक्त घोषर्णा गर्न वाकि रहेको र अन्तमा कनकासुन्दरी पालिका पुर्ण रुपमा वालविवाह मुक्तपालिको रुपमा घोषणा गर्ने कसु गाउँपालिकाका अध्यक्ष एवम आजका प्रमुख अतिथी दामोदर आचार्यले वताए । बालविवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी विद्यालयमा भर्ना वडा घोषणा कार्यक्रमकोे आयोजक कनकासुन्दरी गाउँपलिका वडा न २ रहेको छ भने कार्यक्रमका सहयोग तथा समन्वय पलान ईन्टरनेस्नल र आत्मसम्मानका लागि क्याड नेपालने गरेको हो ।

क्याड नेपालको शसक्त वालिका परियोजनाका संयोजक राजेस प्रकाश ऐरी । बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि व्यक्त गर्दै वडामा शतप्रतिशत विद्यार्थी विद्यालयमा भर्ना ले झनै उत्साह थपेको र स्थानियको समन्वय ,र वडाले महत्वपुण रुपमा अगुवाइ गरेकोले कार्यक्रम प्रभावकारी भएको वताए ।

वडाले महत्वपुर्ण कामगरेको संयोजक ऐरीले वताउनु भयो । कार्यक्रममा कनकासन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुखले नेपाल रामावीमा विद्यार्थी हरुको सक्रिय सहभागि भयकोमा विद्यालय र वडाको सवैले उच्च मुल्याङ गर्नु पर्न वताए । कार्यक्रममा नेरामावीका प्रअ र अध्यक्ष शर वहादुर रावतले विद्याल र विद्यार्थी भर्नाका वारे थप कारा उल्लेख गरेका छन । कार्यक्रमको संञ्चालन भने वडान २का वडा सचिवले गरेका हुन ।बालविवाह समाजिक अपराध हो भन्ने । वोडमा सवै सहभागि हरुले ले हस्ताक्षर समेत गरेकाछन ।

वालविवह मुक्त वडा समन्धी विभिन्न शन्देश मुलक देउडा नाच गना कार्यक्रम पनि भएका छन । पालिकाका सवै वडाका १ देखि ८ नम्वरका जन प्रतिनिधिहरुले अतिथिको रुपमा आप्ना महत्वपुर्ण भनाइ राखेका छन । वडा न ३ र ४का अध्यक्ष भने कार्यक्रममा अनुपस्थिति रहेका थिए । मन्तव्यका क्रममा वडान न१का वडा अध्यक्ष भिम भण्डारीले आफुले नेतृत्व गरेको वडामा यस लगतै वालविवाशह मुक्त घोषर्णा गर्नको लागि तयारी गर्ने वताए । वडा न २का अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष खाम्वा रावतले बालविवाह मुक्त वडा पलिका घोषणा गर्नपायकोमा आफु सारै खुसी भएको वताए ।अन्तमा अध्यक्ष रावतले सवैकार्यक्रम समापन भएको घोषणा गुर्न भयको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn