Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सुगमका बालबालिका अनलाइनमा व्यस्त, दुर्गमका धुलोमाटोमा मस्त


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार १३, २०७७

सुगमका बालबालिका अनलाइनमा व्यस्त, दुर्गमका धुलोमाटोमा मस्त

सिजादर्पण  हुम्ला ।लकडाउनका कारण देशका अन्य जिल्लामा जस्तै हुम्लामा पनि सबै विद्यालय बन्द भए । विद्यालय बन्द भएपछि पाठयपुस्तक बोकेर विद्यालय जाने बालबालिका डोकोनाम्लो र हँसिया बोकेर घाँसदाउरामा दिन बिताइरहेका छन् । तर, यही उमेर समूहका सुगम क्षेत्रमा बस्ने बालबालिकाहरू भने इन्टरनेट, टिभी, रेडियो सुनेर,हेरेर दिन कटाउने गर्छन् । अझ कतिपय भेगमा त यिनै माध्यममार्फत पठनपाठनलाई पनि अघि बढाइएको छ ।

इन्टरनेटको पहुँच नभएको हुम्ला जिल्लाका बालबालिकालाई अनलाइन माध्यमबाट शिक्षा दिने भन्ने विषय आकाशको फल आँखा तरी मर भनेजस्तै भएको सरोकारवालाहरूको बुझाइ छ । विद्यालय बन्द हुँदा हुम्लाका १५ हजार ६ सय २५ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भएका छन् । जिल्लामा तीनवटा रेडियो सञ्चालनमा रहे पनि जिल्ला भेगमा यसको पहुँच छैन ।

बम
चंखेली गाउँपालिका–३ स्थित रारा आधारभूत विद्यालय मेखालामा कक्षा ५ अध्ययनरत एसु रोकायाले विद्यालय बन्द भएपछि पहिला पढेका कुरा पनि भुलिसकेको बताइन् । उनले गाउँमा रेडियो पनि नसुनिने र घर मा टिभी नभएको बताइन् । उनले भनिन्, ‘कसरी पढनु, बिहान–बेलुका आमाबुबालाई सघाउँदैमा बित्छ ।’

सरकारले अनलाइन माध्यमबाट शिक्षा दिने भनिने पनि चंखेली गाउँपालिकामा फोनसमेत लाग्दैन । इन्टरनेटको त सम्भावना नै नभएको बताउँछन् महादेव उच्च माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ललित तामाङ ।

हुम्ला जिल्लाका नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली अदानचुली, ताजाँकोट गाउँपालिकामा इन्टरनेट र सूचना प्रवाहका अन्य माध्यमको पहुँच छैन । प्रविधिको पहुँचबाट टाढा भएपछि कतिपय बालबालिका दिनभर धुलो र हिलो खेलेर बिताउने गर्छन् । विद्यालय बन्द भएपछि शिक्षकहरू भने आ–आफ्ना घरमा बस्दै आएका छन् । नयाँ पत्रिकामा प्रकाशन समाचार ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn