Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नुवाकोट समाज दक्षिण कोरियाद्वारा स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २०, २०७७

नुवाकोट समाज दक्षिण कोरियाद्वारा स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग

सिजादर्पण जेठ २0 नुवाकोट ।नागरिब लाइ जति वेला दुःखपर्छ त्यति वेला प्रवासि नेपाली हरुले सहयोग गर्छन ।यतिवेला नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोटका १२ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।

कोरोनाभाइरसको उपचारमा अग्रपंक्तिमा रहेर खट्ने स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे बागमती प्रदेशका एकता समाज दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष यदुकुमार गिरीले बताए ।

शुक्रबार समाजले विदुरमा आयोजित एक कार्यक्रममा जिल्लास्थित स्थानीय तहका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, खरानीटार अस्पताल, दुप्चेश्वर स्वास्थ्य चौकी, रेडक्रस नुवाकोट लगायतलाई पिपिइ सेट, डिजिटल इन्फ्रारेड थर्मगन, के-९५ मास्क, पन्जा, स्यानीटाईजर लगायतका सामग्री उपलब्ध गराएको गिरीले बताए ।

जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा कोरोनाभाइरस संक्रमितको उपचार र न्यूनीकरणमा अहोरात्र खट्ने व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराईएको समन्वय प्रमुख सन्तमान तामाङले बताए। स्थानीय तहले बनाएको क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरु दिनरात खटिरहेको र संक्रमितको संख्या बढ्दै गईरहेको अवस्थामा जनशक्तिको अभाव भएको बताए।

जिल्ला विपद व्यवस्थापन समितिले जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा खट्नको लागि निर्देशन दिईसकेको हुनाले जिल्लामा कोरोनाभाइरसको संक्रमण अझ फैलन नदिन र न्यूनिकरण गर्ने अभियानमा लाग्न जिसस प्रमुख तामाङले सबै शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

विपदको समयमा परदेशमा रहेर पनि आफ्नो जन्मथलोमा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बेल्कोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले आभार व्यक्त गर्दै आफु पनि बाचौं अरुलाई पनि बचाऔं भन्ने भावनाले उपलब्ध गराएको स्वास्थ्य सामग्री लक्षित समुदायका व्यक्तिमा पुर्‍याइने र त्यसको अनुगमन पनि गरिने बताए । समाजले जिल्लामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई पनि के-९५ मास्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn