Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरना भाइरस विरुद्ध लडन तातोपानी गाउँपालिकाले सम्पुर्ण प्रयास गर्ने : अध्यक्ष्य न्यौपाने


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १८, २०७७

कोरना भाइरस विरुद्ध लडन तातोपानी गाउँपालिकाले  सम्पुर्ण प्रयास गर्ने : अध्यक्ष्य न्यौपाने

 

सिजादर्पण सम्वाददाता  जुम्ला ! १ बैशाख , ।। विश्व मा फैलियको कोरना भाइरस को सन्त्रास नेपालको ग्रामिण क्षेत्रमा पनि मानिस हरुलाइ निद्धा नलाग्ने वनायको छ । चिनवाट फैलिको यो भाइरसले विश्व मा एक महामारिको रुप लिएको छ । यस वाट नेपाल पनि उच्च जोखिममा रहेको विज्ञहरु को अनुमान रहेको छ । हाल नेपाल मा ९ जना पुरानो र विरगञ्जमा थप ३ जना गरि १२ जना संक्रमित भेटिको र मानविय क्षति न नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्त विकास देवकोटा ले वताएका छन ।

 

लकडाउन लाइ प्रभावकारि गर्नका लागि स्थानिय सरकार ले कस्तो प्रयास गरेका छन त कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा रहेको तातोपानि गाउँपालिका लाइ समेटेका छौ ।

गाउँपालिका ले लगडाउनलाइ प्रभावकारि गर्नका लागि लागि कस्तो प्रयास गरेको छत ? त्यसका लागि सिजादर्पण सग कुरा गदै पालिका मा लकडाउन लाइ व्यवस्थित गर्नका लागि पालिकाका सवै संयन्त्रको हरु को प्रयोग गर्ने अध्यक्ष नवराज न्यौपाने ले वताएका छन ।

तातोपानी गाउँपालिका मा एकातिर कोरना को डर अर्कातिर भोकपरिको डर किषान हरु ले खेति नगरे भोकमरि हुने परिस्थीतिले गर्दा किषानलाइ काममा प्रति वन्दलाउन गारो हुने भयको ले सवै लाइ लक डाउनलाइ कडाइ गर्न गारो भए पनि नागरिक हरु भने सचेत रहेको अध्यक्ष्यको भनाइ रहेको छ ।
लकडाउन लाइ प्रभाभकारि रुपमा लागुगर्न गाउँपालिका वाट के प्रयास भएका छन त ? तातोपानी गाउँपालिका मा कोरना भाइरस वाट वच्नका लागि स्थानिय सरकार ले के प्रयास गदैछ यस सवालमा अध्यक्ष न्यौपाने भने गाउँपालिका मा लगडाउन गर्नमा समस्या देखापरेको छ ।

किनकि किषानको काम गर्ने सिजन भएको ले किषान हरु घरवाहिर जानुपर्ने वाध्यता एकातिर छ भने गा्रमिण वस्तिमा लगडाउन चुनौति भएपनि अर्कातिर जनताको स्वास्थ्य उपचार मा सुरक्षा गर्नु पालिकाको दायित्व भएका ले गाउँपालिका मा केहि प्रयास लाइ निरन्तरता दियको वताए ।

पालिका मा ४० वेडको अस्थायि क्वारेनटाइन पनिस्थापना गरियको र त्यसमा २९ जना वाहिरवाट आयका स्थानिय हरु लाइ क्वारेन्टाइनमा राखि चेकजाच भैरहेको छ भने लकडाउन को अवधिभर पालिका मा भोक मरिको समस्या नआनदिनका लागि विपद राहात कोष मा २३ लाख जम्मा भयको छ भने प्रदेश सरकारले १५ लाख दिने पनि जनायएको छ ।प्रदेश सरकार सग निरन्तर कुरा भयको पनि अध्यक्षको भनाइ रहेकोछ ।

गाउँपालिकामा रहेका २३०० घर परिवार लाइ माक्स ,सावुन वितरण गरियको छ । सवै वडावाट डाटा संकलन गरि न्युन आर्थिक स्थिति भएका लाइ राहात दिनका लागि कार्यविधि वनाउने र भोलिको अवस्था कस्तो हुन्छ त्यसै अनुसार अघिवडने अध्यक्ष न्यौपाने ले वताए । लकडानको वेला विभिन्न सघसंस्था हरुले पालिकामा सहयोग गर्नेप्रतिवद्धता पनि जनायका छन भने यूवा नेपाल जुम्ला ले ८ क्वइन्टल नुन उपलन्ध गरायको छ र,पेस नेपालले २० ओटा कम्वल उपलब्ध गरायको छ ।

सवै वाड हरुमा स्वास्थ्य कर्मि हरु पनि निरन्तर रुपमा लागि परेको अवस्था छ र कोरना भाइरस कालागि गाउँपालिका मा जनता हरुलाइ सचेतना कालागि संञ्चार माध्यावाट प्रचार प्रसार गरि रहेको पनि अध्यक्ष ले जानकारि दियका छन । कोरना भाइरस विरुद्ध लडन समाजसेवि ,पत्रकार ,संघ संस्था एक भएर लाग्नु पर्ने वेला आयको ले सवैले गम्भिर भयर लाग्नु पर्ने वेला आएको र आफु यस भाइरस विरुद्ध लडन पालिका मा कुनै कसुर वाकि नराख्ने गाउँपालिकाका अध्यक्ष्य न्यौपाने ले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn