Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

संकटकाल लगाउने विकल्पका लागि प्रधानमन्त्रीको राष्ट्रपतिसँग गोप्य भेट


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १८, २०७७

संकटकाल लगाउने विकल्पका लागि प्रधानमन्त्रीको राष्ट्रपतिसँग गोप्य भेट

सिजादर्पण १८ असार काठमाडौं ।

पार्टीमा विवाद बढ्दै गए पनि सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अलिकति पनि गलेका देखिदैनन् । ओली पार्टीलाइ मिलाउनेतिर भन्दा आफू निकट रहेका र भनेको मान्ने पार्टीका नेताहरुलाइ छुट्टै बोलाएर आफूलाइ सहयोग गर्ने र तारन्तार राष्ट्रपतिलाइ समेत भेट्ने गर्न थालेपछि अरु नेताहरु सशंकित भएका छन् ।

ओलीले त्यसखालका हर्कत बढाएपछि बुधवार अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालसहितका ३१ जना स्थायी समिति सदस्यहरुले छुट्टै भेला गरेका छन् । सो भेलामा प्रम ओलीले अब चाल्ने कदमका बारेमा छलफल भएको बताइएको छ । ओली अब संकटकाल लगाउनतिर कतै उद्दत छैनन भन्ने चर्चा बढी चलेको थियो । ओली सितिमिति गल्ने नेता होइनन । उनी लागे पुगेसम्म अनेक हथकन्डा अपनाउने गर्छन भन्ने चर्चा पनि बैठकमा उठेको स्रोतले बतायो ।

प्रम ओली पछिल्लो समय तारन्तार राष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेट्न शितल निवास गइरहेकोले उनी कतै संकटकाल लगाउनतिर लागेको हुन कि भन्ने चर्चा भएको थियो । त्यसवाहेक ओलीले अरु के विकल्प चाल्न सक्छन भन्ने चर्चा पनि चलेको स्रोतले बताएको छ । संकटकाल लगाउने वाहेक ओली संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने विकल्पमा पनि जानसक्ने अनुमान गरिएको थियो । तर, ओलीले संसदीय दलमा बहुमत जुटाउने प्रयास गरे पनि त्यो सफल नहुने र उनको पक्षमा त्यहाँ पनि बहुमत नजुट्ने तथ्याङ्क पेश गरिएको थियो । त्यसैगरी ओली यदि संसद विघटन गर्ने विकल्पमा गएमा त्यो असंवैधानिक हुने र त्यसलाइ सर्वोच्चले उल्ट्याइदिने चर्चा पनि चलेको थियो । यी दुबै विकल्प सफल हुन नसक्ने भएकोले तेस्रो विकल्पमा ओली जान सक्ने नेताहरुले बताएका थिए ।

बैठकमा ओलीले सम्वादमा आउन चाहने हो भने सबैभन्दा पहिले पार्टीको निर्णय मान्छु, विधि पद्दति र विधान अनुसार चल्छु भनेर प्रतिवद्धता जनाउनुपर्ने निष्कर्ष निकालिएको थियो । नत्र पार्टीको बहुमतले जे निर्णय गर्छ त्यसलाई ओलीले स्वीकार्नुपर्ने निश्कर्ष बैठकमा निकालिएको बताइएको छ । त्यो भनेको पार्टीको बहुमतले ओलीको राजिनामा मागिसकेको छ । बहुमतले सोही निर्णय पनि गर्नसक्ने बताइएको छ । त्यसो हुँदा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने हुन्छ ।

झम्सिखेल बैठकमा को को थिए सहभागी रु
झम्सिखेलको एक रेष्टुरेन्टमा बसेको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल सहभागी भएका थिए । त्यसैगरी पार्टी स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराई अर्को काम परेकाले बैठकमा सहभागी नभए पनि बैठकको निर्णयमा सहमति जनाएको बताइएको छ ।

यसअघि मंगलबार बसेको नेकपा स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहित १७ नेताले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । सबैले ओलीको अभिव्यक्तिका कारण पार्टी र सरकार समस्यामा परेको भन्दै उनलाइृ अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न माग गरेका थिए ।

पार्टी बैठकमा यस्तो अवस्था आए पनि ओलीले बुधबार विहानै आफू निकटका साथै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका केही स्थायी समिति सदस्यहरुलाई बालुवाटारमा बोलाए भेला पारेका थिए । बालुवाटार भेलामा उनले आफूमाथि सबैतिरबाट आक्रमण भएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

यसरी ओलीले पार्टीको निर्णय मान्ने तत्परता देखाउनुको साटो बालुवाटारमा गुटको बैठक राखेर चुनौती दिएको भन्दै प्रचण्ड र माधव नेपाल समूहले छुट्टै भेला राखेर यसका बारेमा कुरा गर्नुपरेको दावी गरेको छ । अध्यक्ष ओलीले नै गुटबन्दी गरेपछि पार्टी एकता जोगाउन आफूहरु पनि झम्सिखेल बैठकमा जुटेको बैठकमा सहभागी एक नेताले वताए । श्रोत ननस्टव खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn