Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

चामुण्डाविन्द्रासैनी नगरपालिका कोरोनाकोकहर वाट सामान्य अवस्था वाट गुज्रियको छ : प्रमुख शाही


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार २३, २०७७

चामुण्डाविन्द्रासैनी नगरपालिका कोरोनाकोकहर वाट सामान्य अवस्था वाट गुज्रियको छ  : प्रमुख शाही

सिजादर्पण असार २२ काठमाण्डौ ।अहिले चारैतिर कोरनाकहरले मानिस हरु पिडित वनेकाछन । चौतर्फिरुपमा मानिस हरु चिन्ताव्यक्त गरेका छन ।गएको चौविस घन्टामा काठमाण्डौमा एकैदिन २७ जना संक्रमित भेटिएका छन भने पछिल्लादिन हरुमा देशैभर कोरना ले केहि तिव्रता लिदै गयको छ ।

कोरोना कहरमा हाम्रोप्रयास कार्यक्रमा वोल्दै दैेलेख जिल्ला को चामुण्डाविन्द्रासैनी नगरपालिका का प्रमुख सुर्य वहादुर शाहीले भने अहिले नगरपालिकामा संक्रमित त्यति नभएको र करिव १७ सय जना लाइ परिक्षण गर्दा संक्रमित भने नभेटिको अवस्था वारे शाहीले जानकारी दिएका छन ।

वाहिरि मुलुक वाट आउने मानिस हरुकालागी भने क्वारेन्टाइनमा राख्ने गरियको छ , पहिले भारत वाट आउका मानिस हरु धेरेै जसो लाइ चेकजाच गरि स्थितिति सामान्य भएपछि घरफर्केको अवस्था छ भने करिव ४१ जना जति क्वारेन्टाइनमा राखेको अवस्था छ उनि हरुकोपनि २ दिनपछि रिपोट आएपछि गाउँ पठाउने मनगर प्रमुख शाहीले जानकारी दिए ।

अहिले सम्मभने कुनैकिसिमको माविय क्षेति नभएको प्रति शाहीले गर्व गदै भने कोरना कोसंक्रमण लाइ नफैलिनदिनका लागि स्थानिए प्रशास , जिल्ला समन्वय प्रमुख ,जिल्ला प्रशासन लगाएत विभिन्न संघसंस्था क्रियाशिल रुममा लागिपरेको र कर्णाली प्रदेश सरकार सग समन्वय र सहकार्य पनि गर्ेको अवस्था छ भने चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्वास्थ्यका कर्मचारि करिव ४० जना जति छन जनताको स्वास्थ्य वारे सधै जसो रिपोट वारे सक्रिय रुपमा लागिरहेका छन वडा का जनप्रति निधि हरुले पनि निरतर रुपमा नगर पलिकामा सम्पर्क गरि जनताको हितमा लागिपरेको वारे नगर प्रमुख शाही ले जानकारी दिउका छन ।

आर्थिकवर्ष २०७७।०७८ कोवजेडमा विषेस गरि विदेश वाट आएकालाइ स्वदेशमै काम गर्नकालगि वातावरण वनाउन कालागि कृषिमा आधारित वजेड को प्राथमिकत दिएको पनि वताए व्यवसाय लाइ जोड दियको छ र कोरोनाको कहरलाइ परास्त गर्न नगरवासि वै एकजुट भएर लागे पछि सम्भव हुाने र सवै नागरिक हरुले सरकारको नियम पालना गरि लकडाउन लाइ व्यवस्थि तगर्न सहयो गर्न सिजादर्पण मार्फत अपिल पनि गरेको नगर प्रमुख शाहीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn