Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

‘कर्णालीमा भोकको खतरा’


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार २३, २०७७

‘कर्णालीमा भोकको खतरा’

सिजादर्पण २३ असार सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीमा रोगपछि भोकको चुनौती तेर्सिएको बताएकी छिन् । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको २५ औं बैठकमा विनियोजन विधेयक, २०७७ माथिको जारी छलफलका क्रममा कृषि मन्त्रालयको बजेटमाथि सभा सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री केसीले कोभिड–१९ र पछिल्लो समयमा आइलागेको सलह सङ्कटले कर्णालीमा भोकको खतरा बढ्ने जनाइन् । कोरोना, सलह र अमेरिकी फौंजीको प्रकोपबाट नागरिकलाई बचाउन सरकार लागिपरेको उनले बताइन्

कूल बजेटमा १०।८९ प्रतिशत कृषिमा विनियोजन भएकामा चालु खर्चमा ८१ र पूँजीगत खर्चमा १९ प्रतिशत बजेट रहेको बताउँदै उनले कृषि कर्म गर्नेले सूचना नपाउने र भएका फर्म दर्ता गर्न फुर्सद नहुने अर्को चुनौती भएकाले झोलामा फर्म दर्ता गरेर राख्ने कामलाई मन्त्रालयले पन्छाउँदै आएको जनाइन् ।

मन्त्रालयको बजेटमाथि प्रदेशसभा सदस्यले दिएका सुझावलाई समेट्ने र त्रुटिलाई सच्याएर अघि बढ्ने उनले विश्वास दिलाइन् । उनका अनुसार कृषि तथा सहकारीमार्फ ५० हजार बेरोजगारलाई रोजगारी दिने लक्ष्य मन्त्रालयले लिएको छ ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सबै जिल्लामा सन्तुलन हुने गरी आफ्नो मन्त्रालयमा रु दुई अर्ब २७ करोड ७४ लाख ८० हजार बजेट एवं खाद्य खरीद तथा भण्डारण र आपूर्तिका लागि रु ५० करोड विनियोजन गरिएको बताए ।

बैठकमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश योजना आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको बजेटमाथि छलफल भएको थियो । उक्त बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य यामलाल कँडेलले संसद्लाई कुरो र कागज मिलाउने माध्यम नबनाउन आग्रह गर्दै सांसद नै अप्ठ्यारो पर्नेगरी बजेट ल्याउने कुरामा पुनर्विचार गर्न सरकारलाई सुझाए । उनले भने– ‘असारे विकास हाम्रै ढोका अगाडि चलिरहेका छन् । हाम्रा कार्यालयहरु असुल उपर गर्ने थलो बनिरहेका छन् । सरकारले यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ ।’

प्रदेशसभा सदस्य ठम्मर विष्टले ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्रीलाई’ कार्यक्रम सम्बन्धित क्षेत्रका सांसदको सहभागितामा प्रदेशका सबै स्थानीय तहमा लैजानुपर्नेमा जोड दिए । त्यसैगरी छलफलमा भाग लिने प्रदेशसभा सदस्य यज्ञ बिसी, झोवा विक, अमृता शाही र सोशिला शाहीले मङ्गलबार प्रस्तुत हुने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट टुक्र्याएर ल्याउन प्रदेश सरकारलाई पूर्वजानकारी गराए । सभामुख राजबहादुर शाहीले यही असार २३ गते अपराह्न १ः०० बजे बस्ने २६ औंँ प्रदेशसभाको बैठकमा भौतिक र आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटमाथि छलफल हुने जानकारी दिए ।रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn