Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेशको बजेट पारित


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७

कर्णाली प्रदेशको बजेट पारित

सिजादर्पण सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको २८औं बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेटसर्वसम्मतिले पारित भएको हो । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश योजना आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय, प्रदेश लोकसेवा आयोगको बजेटमाथि प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जवाफ दिनुभएको थियो ।

जवाफको क्रमा प्रदेश सरकारले बजेटमा सबै क्षेत्र ओगटिएको दावी गरेको थियो । मुख्यमन्त्री शाही र योजनामन्त्री ज्वालाले सभामा उठेका प्रश्नहरुको जवाफ दिएसँगै सभामुख राजबहादुर शाहीले प्रदेश सरकारको आर्थिक विधेयक, २०७७ पारित गरियोस् भनि सभा प्रस्ताव गर्न आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई निर्देशन दिनुभएसँगै उहाँले सभामा प्रस्तावले गर्नुभयो । योजनामन्त्री ज्वालाले पारित गरियोस् भनि सभामा गरेको प्रस्ताव उक्त सभाले प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित गरेको थियो ।

प्रदेश सरकारले यही असार १ गते पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तिय हस्तान्तरणतर्फ रु।दुई अर्ब, ९९ करोड ६५ लाख ९९५० गरी आगामी आव।२०७७÷०७८ का लागि जम्मा रु।३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभाको २९औं बैठक यही असार २७ गते शनिबार दिउसो १ः०० बजे बस्ने सभामुख शाहीले सूचित गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn