Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बारेकोट,पहिरोमा परि ९ जनाको शव भेटियो, ६ बेपत्ता ठूलो जनधनको क्षति, देशका विभिन्न ठाउमा सयौ विस्थापित


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, असार २८, २०७७

बारेकोट,पहिरोमा परि ९ जनाको शव भेटियो, ६ बेपत्ता ठूलो जनधनको क्षति, देशका विभिन्न ठाउमा सयौ विस्थापित

सिजादर्पण २८ असार, सुर्खेत । जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो ।

शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते भएका बारेकोट–४ का लालबहादुर नेपाली, बारेकोट–६ का रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए  ।

बरेकोटमा आइतबार बिहान सम्मा पनि वर्षा रोकिएको छैन । जसले गर्दा बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना अधिकारी बेपत्ताको खोजीमा जुटेका छन् भने झण्डै डेढ सय जना जनप्रतिनिधि र स्थानीय उद्दारमा खटिएको डीएसपी श्रेष्ठले बताए ।

दुई सय परिवारले घर छोडे

बाढीपहिरोका कारण बारेकोट गाउँपालिका ४ का झण्डै दुई सय परिवारले घर छोडेका छन् । सार्की टोलमा पहिरो गएपछि आसपासका दुई सय परिवारले घर छोडेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

बारेकोटका तोलखान, मैना, जिरी, भैलोखानका स्थानीय घर छोडेर विद्यालय र जंगलमा पाल टाँगेर बसेको डीएसपी श्रेष्ठले जानकारी दिए । जाजरकोट सदरमुकाम खलंगादेखि घटनास्थल पुग्न झण्डै दुई दिन पैदल हिँड्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn