सिजादर्पण काठमाण्डौ । रामायण को महिमा हिन्दु धर्मालम्वि हरुमा अहिलेको वर्तमान सभयमा पनि त्यतिकैछ । नेपालको पुर्वितराइमा मिथिला प्रदेश का सत्यवादि राजा जनक कोमहिमा पनि निकै छ । द्धापर युगमा जमिन जोत्दाखेरि सिताको जन्म भएको र राम अयोध्यामा जन्मेको रामायणमा उल्लेख गरिको लोक लाइ थाहानैछ । हिदुधर्मालम्ली हरु हहिले सदाराम नामले पुकार गरिरहेका छन ।
प्रभावशाली रामको महिमा अझपनि घटेको भनेछैन । केहि दिन पहिले न्ेपालका पैधानमन्त्री ओली ले राम भारतको अयोध्यामा जन्मेको नभै नेपालकै अयोध्या कोठोरीमा जन्मेको अभिव्यक्ती दियपछि चौतफि विरोध भएकोछ । भारतका हिन्दु भर्मालम्वि हरुले पनि कडा विरोध गरेका छन ।
यता भने एक माता शिव पुरिको घना वनमा आफ सिता माता भएको वताइउ छन । स्वयम सिता वस्त्र धारण गरेकी गलामा सानो रुद्धाक्षको माला धारण गरेकी का प्राय कोइ कैसै सग नवोल्ने माता पहेलो वस्त्र लगाइ वनको शान्ती ठाउमा वसेको भटिय पछि वोल्न खोज्दा कोइ सग नवोल्नेर मात्र एकपटक म सिता माता हु मात्र भनेको मुखवाट आवाज आयो केहिवेर पछि त्यो स्थान मावा गायव भए पछिचकित वनायको छ ।
स्थानियको भनाइ अनुसार वेला वेलाको जोकमा कैले त्यस्तो भ्रम हुन्ेगरेको वताउ छन । साच्चै भन्ने हो भने नेपालको हिमाली देव खण्डमा देवताको कहिले दृष्य देख्न पाइन्छ । हिन्दु धर्म सवै भन्दा उच्च सनातन भएका्ले रक्षा गर्नु नै सवैको कर्तव्य वनेको छ ।
