Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

तत्काललाई केपी ओलीको राजीनामा टर्‍यो l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन २, २०७७

तत्काललाई  केपी ओलीको राजीनामा  टर्‍यो l

l;hfbk{0f,काठमाडौं । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो ।शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने र त्यहीँबाट समस्याको समाधान निकाल्न शीर्ष नेताहरु तयार भएको एक सचिवालय सदस्यले जानकारी दिए ।विवाद जहाँको त्यहीँ छ । बीचमा धेरै पटक सहमतिका लागि प्रयास भयो । तर सहमति जुटेन,’ वरिष्ठ नेता झलनाथ खनालले रातोपाटीसँग भने, ‘अव जे निर्णय हुन्छ केन्द्रीय कमिटिबाटै हुन्छ ।’
नेता खनालले कम्तिमा एक महिनापछि केन्द्रीय समिति बैठक बोलाउन सकिने बताए । यदि सोही अनुसार निर्णय भए नेकपाभित्रको बैशाखयता चर्किएको विवाद अरु थप एक महिना पर धकेलिने छ । अर्थात् ओलीले अरु एक महिना राजीनामा दिनुनपर्ने भएको छ ।पार्टी विधानअनुसार नेकपा केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने व्यवस्था छ । यसअघि गत माघमा केन्द्रीय समिति बैठक बसेको थियो ।स्थायी समिति सदस्य देवेन्द्र पौडेल केन्द्रीय कमिटी बैठक बोलाइए पनि समस्या समाधान भैनसकेको केवल मस्या अलि पर धकेलिएको बताउँछन् । ‘नेकपा संकट निश्कर्षउन्मुख भएको होइन, यो पर धकेलिएको मात्र हो’, नेता पौडेलको भनाई छ । उनका अनुसार केन्द्रीय समितिमा भोटिङ नै गर्नुपरे पनि त्यो अन्तिम र वैधानिक निर्णय हुनेछ । उनी भन्छन्, ‘सचिवालय र स्थायी कमिटीभन्दा केन्द्रीय कमिटी ठुलो र शक्तिशाली निकाय भएकाले त्यसले निर्णय गर्नु त राम्रै हो ।’तर, केन्द्रीय समिति बैठकअघि नेताहरुबीच आपसी समझदारीको प्रयाससमेत गरिने छ । यो प्रयासमा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्ष दुई मध्ये एक रोज्न समय मिल्नेछ । अहिलेसम्म ओली कुनैपनि पद नछोड्ने अडानमा छन् ।प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने एक पक्षको अडान र कुनै पदबाट पनि राजीनामा नगर्ने ओलीको अडानले झण्डै एक महिनाअघि सुरु भएको स्थायी समिति ठोस निर्णय गर्न असफल भएको छ । छलफलका लागि तय गरिएका एजेण्डामा समेत छलफल हुन सकेन’, अर्का एक स्थायी समिति सदस्यको भनाइ छ ।नढाँटी भन्ने हो भने नेताहरुमा व्यक्तिगत आकाँक्षाले बढी काम गर्यो । देश विकास, सुशासन, नेकपाको नीति सिद्धान्त र विचार गौण बन्यो,’ ती सदस्यले आक्रोश व्याक्त गर्दै भने ‘ओली, प्रचण्ड वा नेपाल जो सुकै हुन् यिनीहरु आफै शक्ति आर्जनमा केन्द्रीत बने ।’
के हुन्छ शुक्रबार ?
विवाद मिल्न नसकेपछि शुक्रबार केहीबेर स्थायी समिति बैठक बस्नेछ । नेताहरुका अनुसार औपचारिकताका लागि बस्ने बैठकमा केही नेताहरुले बोल्ने र केन्द्रीय कमिटिको बैठकको मिति तोकिने छ । त्यसअघि दुई अध्यक्षले असार १८ यता सहमतिका लागि भएका प्रयासबारे सदस्यहरुलाई बैठकमा जानकारी गराउँनेछन् ।
ओली कसरी भए सहमत
प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक नै बोलाउने पक्षमा थिएनन् । नेताहरुको चर्को दवाव परेपछि उनी गत असार १० गतेबाट स्थायी कमिटी बैठक बोलाउन सहमत भए । तर, बैठकमा आफ्नो राजीनामाको विषय उठ्ने संकेत पहिल्यै बुझेका ओली यो बीचमा स्थायी समिति र सचिवालयमा आफ्नो बचाउमा नेताहरुलाई उत्रार्न निकै ठुलो कसरत गरे । अन्ततः उनको पक्षमा बहुमत नेता नपुगेपछि कहिले उनले बैठक नै छाडेर हिँड्ने त कहिले विषयवस्तुलाई मोड्न अनेकन विषय बाहिर ल्याए ।आफुलाई हटाउन भारत सक्रिय भएकोदेखि अयोध्या नेपालमै पर्छ भन्नेसम्मका अभिव्यक्ति ओलीले दिनुपर्यो । ति विषय कुनै प्रशंगबिनै आएपछि ओली अभिव्यक्तिको एकपछि अर्को विवादमा तानिए । तर पनि महोल उनको राजीनामाबाट टरेन’, एक स्थायी समिति सदस्य भन्छन्, सचिवालय र स्थायी समिति बैठक नै बोलाउन नमान्ने ओलीले केन्द्रीय समिति बैठक बोलाउन सहमत हुनु अर्को आश्चर्य हो । अव केन्द्रीय समिति बैठक बस्दा सम्म पनि ओली प्रचण्ड र माधव नेपालहरुबीच ठोस सहमति नबने अर्को कुनै न कुनै फण्डा नआउला भन्न सकिन्न ।’त्यसो त नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि पार्टी नै फुट्ने वा चोइटिने समेत अड्कलबाजी नभएका होइनन् । पार्टी फुटे वा चोइटिए पनि दुवैले नेकपालाई फाइदा नपुग्ने भएकाले पनि बरु नेताहरुबीच सहमति कायम गरौ भन्ने जोड रहँदै आएको थियो । सोही क्रममा पटक–पटक भएका छलफलमा कुन पक्षले पार्टी फुटाउने र बाहिरिने भन्ने सम्मका बहस भएका थिए । ति सदस्यका अनुसार ओली केन्द्रीय समिति बैठक बोलाउन सहमत हुनुमा दुई कारण छन् । एक उनले यो बीचमा केन्द्रीय सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने र राजीनामाको विषय टार्ने, दोस्रो त्यो प्रयास असफल भए दुई मध्ये एक पदबाट राजीनामा गर्ने । त्यो कसैको दवाव होइन स्वइच्छाले भन्ने बनाउने । यस्तो हुँदा एकातिर ओलीप्रति सहानुभुति बढ्ने र अर्कोतिर एक्सरसाईज गर्न समेत समय मिल्ने ओली निकट सहयोगीहरुको सुझावका आधारमा बिहीबार तीन नेताबीचको छलफलमा ओली केन्द्रीय समिति बैठक बोलाउन सहमत बनेका थिए ।
बिहीबार दिनभरको दौडधुपले धकेल्यो संकट
यसअघि नै साउन २ गतेलाई स्थायी समिति बैठक बोलाइएको थियो । असार २६ गतेबाट एक साता बैठक स्थगित गरेर ओली प्रचण्ड सहमति जुटाउने प्रयास भएपनि त्यो सम्भव भएन । साउन १ गते ओली प्रचण्ड र माधवकुमार नेपालबीच भएको वार्तामा पनि सहमति ननिस्केपछि नेताहरु केन्द्रीय कमिटी बोलाउन सहमत भएका हुन् । बालुवाटारमा तीन नेताबीच भएको वार्तालगत्तै ओली प्रचण्ड दुवै पक्षले आफु पक्षीय नेताहरुसँग छलफल र अहिलेसम्म सहमतिका लागि भएका प्रयासबारे जानकारी गराए । त्यसअघि बिहीबार बिहानै प्रचण्ड निवास खुमलटारमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यबीच वार्ता भएको थियो । त्यसपछि बालुवाटार आएका दाहाल र नेपाल साँझ पुन खुमलटार भेलामा जुटे । बालुवाटारबाट निस्केर नेता नेपालले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्य ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए । साँझ खुमलटारमा मात्र नभई ओलीले बालुवाटारमा पनि आफुपक्षीय नेताहरुलाई बोलाएर छलफल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn