Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दैलेखका स्थानीय तहमा अनियमितता : उपाध्यक्षले बजेट पढेबापत एक लाखसम्म लिए


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन ३, २०७७

दैलेखका स्थानीय तहमा अनियमितता : उपाध्यक्षले बजेट पढेबापत  एक लाखसम्म लिए

सिजादर्पण ३ श्रावण दैलेख l  दैलेखका केही जनप्रतिनिधिले नियमविपरीत विभिन्न शीर्षकमा रकम खर्च गरेको पाइएको छ । बजेट पढेको शीर्षकमा समेत २५ हजारदेखि एक लाखसम्म बुझेको फेलापरेपछि महालेखा परीक्षणको प्रतिवेदनले सो रकम तत्काल फिर्ता गर्न सुझाब दिएको छ ।

कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन ०७५ ले स्थानीय तहका पदाधिकारीले बजेट पढेबापत भत्ता पाउने व्यवस्था नगरे पनि भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी विष्टले ०७४/७५ र ०७५/७६ मा ५० हजार रुपैयाँका दरले एक लाखमा १५ प्रतिशत कर कटाई ८५ हजार भत्ता बुझेकी छिन् । महालेखाको प्रतिवेदनले कानुनविपरीत भत्ता बुझेकाले सो रकम असुलउपर गर्न सुझाब दिएको छ ।

यस्तै, डुंगेश्वर गाउँपालिकाकी उपाध्यक्ष सीता ज्ञवालीले पनि ०७५/७६ को बजेट पढेबापत २५ हजार बुझेकी छिन् । यो वर्ष पनि सो कार्यलाई बजेट छुट्याएको भए पनि उनले नलिएको गाउँपालिकाका एक कर्मचारीले जानकारी दिए ।

गुराँस गाउँपालिकाकी उपाध्यक्ष दीपा बिसीले पनि आर्थिक वर्ष ०७५/७६ को बजेट पढेबापत ५० हजार बुझेकी छिन् । उनले बुझेको ५० हजार असुल गरी दाखिला गर्न महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरेको छ ।

नागरिकको अधिकार स्थापित गराउने जिम्मेवारी लिएका, न्यायिक समितिका संयोजकसमेत रहेका उपाध्यक्षहरूले वार्षिक रूपमा बजेट पढेर रकम बुझ्ने गरेपछि स्थानीयले विरोध गरेका छन् । प्रतिवेदनमा दैलेखका पत्रकारदेखि राजनीतिक दलका नेता, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतदेखि उपप्रमुख र उपाध्यक्षसम्मले नियमविपरीत रकम बुझेको उल्लेख छ । सो रकम असुल गर्न महालेखा परीक्षणको प्रतिवेदनले सुझाब दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn