Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली–प्रचण्ड छलफल


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, साउन ४, २०७७

विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली–प्रचण्ड छलफल

सिजादर्पण ४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ करिब तीन घण्टा छलफलपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका थिए ।दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । पार्टी एकताको वातावरण बनाउने प्रक्रियादेखि नै ओली र प्रचण्डको सहमतिका साक्षी र मस्यौदाकार रहँदै आएका पौडेल र शर्मा शनिबार राति राष्ट्रपति भवनमा पनि सँगै थिए ।

आइतबारको छलफलमा दुवै अध्यक्षबीच के कुरा भयो भन्नेबारे दुवै पक्ष बोल्न चाहेका छैनन् । तर, दुई अध्यक्षबीचको समझदारीबाटै अहिलेका समस्या हल हुने उनीहरुले बताएका छन् । पौडेल र शर्मा दुवै जनाले सार्वजनिक रुपमा प्रतिक्रिया दिन मानेका छैनन् ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ ।शनिबारको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।

आफूलाई फसाएर विवादमा तानिएको र परिबन्दमा पारेर राष्ट्रपति कहाँ बोलाइएको प्रचण्डको गुनासो छ ।माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आइतबार बिहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग–अलग छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn